ल्याप्टप
स्वरूप

ल्याप्टप कम्प्युटरको एक विकसीत रूप हो । ल्याप्टप व्याट्रीबाट चल्छ । जसलाई कसैले पनि आफ्नो कार्य अनुसार सजीलै बेक्न र कतै लिएर जान सक्छ। ल्यापटपका सबै पाटपुर्जा साना प्रकारका हुन्छन् ।
इतिहास
[सम्पादन गर्नुहोस्]पहिलो ल्यापटपको उत्पति ई.सं १९७९ मा ब्रिटिस डिजाइनर बिल मग्रिजले गरेका हुन्
फाइदाहरू
[सम्पादन गर्नुहोस्]- मानिसले जहा पनि बोकेर आफुसगै लिएर यात्रा गर्न सक्छन।
- ल्यापटप सानो ठाउँमा पनि सञ्चालन गर्न सकिन्छ।