सामग्रीमा जानुहोस्

सरुमारानी गाउँपालिका

निर्देशाङ्कहरू: २८°१४′N ८२°५९′E / 28.24°N 82.99°E / 28.24; 82.99
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सरुमारानी गाउँपालिका
सरुमारानी गाउँपालिका is located in लुम्बिनी प्रदेश
सरुमारानी गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा सरुमारानी गाउँपालिकाको अवस्थिति
सरुमारानी गाउँपालिका is located in नेपाल
सरुमारानी गाउँपालिका
सरुमारानी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°१४′N ८२°५९′E / 28.24°N 82.99°E / 28.24; 82.99
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाप्युठान
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षझगबहादुर विश्‍वकर्मा (नेकपा (एमाले))
 • उपाध्यक्षवसन्ता खड्का (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१५७.९७ किमी (६०.९९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१९,७८३
 • घनत्व१३०/किमी (३२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
वेबसाइटआधिकारिक वेबसाइट

सरुमारानी गाउँपालिका प्युठान जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा वांगेसाल, हंशपुर, धुवाङ (७ र ८) ढुङ्गेगढी र तिराम (५-९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सरुमारानी गाउँपालिकाको कुल जनसङ्ख्या १९,७८३ रहेको छ भने यहाँ ४,४५३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]