रश्मी देसाइ
स्वरूप
रश्मी देसाइ Rashami Desai | |
---|---|
जन्म | दिव्या देसाइ[१] ४ अगस्ट १९८६[२][३] |
राष्ट्रियता | भारत |
पेशा | अभिनेत्री, मोडेल, नर्तकी |
कार्यकाल | २००५–वर्तमान |
चिनारीको कारण | उत्तरण तपस्या रघुवेन्द्र प्रताप राठौरको रूपमा |
जीवनसाथी | नन्दीश सन्धू (२०१२–२०१५) |
पुरस्कार | इन्डियन टेली अवार्ड |
रश्मी देसाइ (जन्म दिव्या देसाइ) एउटा भारतीय टेलिभिजन अभिनेत्री हुन्। उनी कलर्सबाट प्रसारित प्रचलित टेलिभिजन शृङ्खला उत्तरण मा तपस्या ठाकुर (तप्पू)को भूमिकामा गरेको अभिनयको लागि चिनिने गर्छिन । उनी वर्तमानमा हिन्दी, आसामी, बङ्गाली, मणिपुरी र भोजपुरी चलचित्रहरूमा अभिनय गरिरहेकी छिन् ।
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ TNN (२९ जनवरी २००८), "Divya is now Rashmi", The Times of India, अन्तिम पहुँच ८ जुलाई २०१६।
- ↑ "Mrunal Jain wishes sister Rashami Desai a happy birthday!", The Times of India, १३ फेब्रुअरी २०१६, अन्तिम पहुँच ८ जुलाई २०१६।
- ↑ "`Uttaran` changed my life: Rashmi Desai", Zee News, ७ नोभेम्बर २०१२, अन्तिम पहुँच ८ जुलाई २०१६, "After taking a break from the show, the 26-year-old went on to shake a leg on dance reality show ‘Jhalak Dikhlaa Jaa’."
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा रश्मी देसाइ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।