बडा
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
बडा मोबाइल अपरेटिङ सिस्टम हो।यो ट्याब्लेट तथा स्माटफोनहरूमा प्रयोग हुन्छ।बडा सामसुङ कम्पनीले विकसित गरेको हो।यस्को नाम "바다 (bada)"बाट निकालिएको हो जस्तो अर्थ हुन्छ 'समुन्द्र' अथवा 'सागर' कोरियन भाषामा।
विकिमिडिया कमन्समा बडा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।