सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:बडा काजी/अभिलेख १

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्।

नम��्ते!
बडा काजी/अभिलेख १ ज्यू
समस्त विकिपिडिया समुदायको तर्फबाट तपाईँलाई नेपाली विकिपिडियामा हार्दिक स्वागत छ। विकिपिडिया एउटा खुला विश्वकोश हो जसमा विभिन्न विषयका जानकारीहरू सङ्ग्रहित हुन्छन्।

  • हालसम्म नेपाली विकिपिडियामा ३०,७९८ लेखहरू छन्। यसलाई बढाउन तपाईँ हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ।

  • विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईँ पनि यहाँ नयाँ लेख लेख्न अथवा पहिले देखि नै भएका लेखमा सामग्री थप्न सक्नुहुन्छ, तर विकिपिडियामा तपाईँद्वारा सृजना गरिएका कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबैभन्दा पहिले दुईवटा लेख प्राय सोधिने प्रश्नहरूस्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईँको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपिडियामा नयाँ लेख लेख्न तथा भएका लेखहरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपिडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • परीक्षणको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
स्वागत
विकिपिडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईँले एउटा विकिपिडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईँको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईँलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रबन्धकहरूसँग सम्पर्क राख्न सक्नुहुन्छ।

धन्यवाद! Saroj Uprety (कुरा गर्ने) २३:०७, १२ मे २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

नेपाली विकिपिडियाको टेलिग्राम समूह

बडा काजी ज्यु, तपाईं सामाजिक सञ्जाल टेलिग्रामको नेपाली विकिपिडिया प्रयोगकर्ता समूह नामक समूहमा जोडिएर आवश्यक सहयोग लिन सक्नुहुन्छ। धन्यवाद पर्वत सुबेदी (कुरा गर्ने) ०७:२०, ४ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

1

1 abc 84.69.90.174 (कुरा गर्ने) २०:०४, १२ सेप्टेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

भाषिक एकरुपता

नमस्कार । मलाई भाषिक एकरुपता, लेखनको संरचनागत परिष्कार र तथ्यगत सत्यापनमा बढी रूचि छ । विकिपिडियाको ढाँचामा अभ्यस्त छैन । त्यसमा सहयोग पाउनेछु भन्ने अपेक्षा छ । धन्यवाद RahuRketu (कुरा गर्ने) २२:०७, २१ सेप्टेम्बर २०२२ (नेपाली समय) RahuRketu (कुरा गर्ने) २२:०५, २१ सेप्टेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

नमस्ते RahuRketuज्यू!, कृपया यहाँ विशेष:Preferences#mw-prefsection-personal-homepage जानुहोस् र "नयाँ आगमन सम्पादक सुविधाहरू" लाई संग्रह गर्नुहोस्। त्यसपछि यहाँ विशेष:Homepageमा जानुहोस्। त्यहाँ तपाईंलाई सम्पादन गर्नको लागि सुझाव दिइनेछ। यदि तपाईंसँग थप प्रश्नहरू छन् भने मलाई थाहा दिनुहोस्। धन्यवाद --बडा काजी (कुरा गर्नुहोस्) २२:४५, २१ सेप्टेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

लेख शीर्षक सम्बन्धमा

यहाँले स्थानीय तह सम्बन्धी लेखहरू निर्माण गर्नुभएकोमा ती लेखहरूको पछाडी गाउँपालिका/नगरपालिका राखिएको देखिएन तसर्थ लेख शीर्षक पछाडी गाउँपालिका/नगरपालिका राख्नुहोला। [उदाहरणको लागि ऐरावती, मल्लरानी आदी। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:५०, ५ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

@Biplab Anand, मलाई लाग्छ प्रयोगकर्ताहरू बीच स्पष्ट सहमति हुनुपर्छ। मैले यसलाई मार्गदर्शकको रूपमा प्रयोग गरिरहेको थिएँ। पोखरा महानगरपालिका नभई पोखरा हुनुपर्छ भन्ने मेरो व्यक्तिगत मान्यता छ। बडा काजी (कुरा गर्नुहोस्) २१:२१, ६ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
बडा काजी ज्यु, कृपया यस छलफल हेर्नुहोला। पर्वत सुबेदी (कुरा गर्ने) २२:५५, ६ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
हामीले कुनै प्रशासनिक वा राजनीतिक एकाईको बारेमा लेखेका हौँ कि प्राकृतिक वा भौगोलिक स्थानको बारेमा ? त्यो पहिला स्पष्ट हुनुपर्छजस्तो लाग्छ । जस्तो
१ बाग्मती (नदी)
२ बाग्मती (प्रदेश)
३ बाग्मती (साविकको अञ्चल)
कतिपय राजनीतिक एकाईको स्वरुप, सिमाना र अधिकारक्षेत्र परिवर्तन भएको हुन्छ । उही नाममा सम्पादन हुँदै जाँदा इतिहासका तथ्य नष्ट हुन सक्छन् ।
जस्तो-
बाजुरामा बूढीगंगा नदी छ । त्यो यथावत् छ ।
तर बाजुरामा पहिला बूढीगंगा गाविस थियो । अहिले त्यो गाविस बडीमालिका नगरपालिकामा पर्छ ।
फेरि बूढीगंगा नामको अर्को नगरपालिका गठन गरिएको छ । त्यसमा साविकको बूढीगंगा गाविस पर्दैन ।
यसर्थ,
नदीको सन्दर्भमा बाग्मती नदी उल्लेख गरौँ
प्रदेशको सन्दर्भमा बाग्मती प्रदेश लेखौँ
अनि बाग्मती अञ्चल को इतिहास पनि कायम राखौँ ।
यति कुरामा सहमति हुन सके धेरै स्पष्टता हुनेछ र एकरुपता पनि कायम रहनेछ ।
धन्यवाद । RahuRketu (कुरा गर्नुहोस्) २२:२४, १३ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
नमस्ते RahuRketuज्यू, यो छलफल स्थानीय तहको लेखको शीर्षकमा नगरपालिका, गाउँपालिका, उपमहानगरपालिका वा महानगरपालिका समावेश गर्ने वा नगर्ने बारेमा हो (उदाहरणका लागि काठमाडौँ वा काठमाडौँ महानगरपालिका लेखको शीर्षक हुनुपर्छ)। विकिपिडिया:लेख शीर्षकहरू अनुसार, अन्य लेखको शीर्षक एस्तो हुनुपर्छ पारिजात (साहित्यकार) (न कि: विष्णु कुमारी वाइबा), महात्मा गान्धी (न कि: मोहनदास करमचन्द गान्धी)। धन्यवाद --बडा काजी (कुरा गर्नुहोस्) २३:०६, १३ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

मस्यौदा:क्लिनिक वान

@बडा काजी म विकिपेडियामा एक नयाँ प्रयोगकर्ता भएकाले आफ्नो पहिलो सिर्जनाको एक हप्तासम्म उत्तर नआएकाले र आफ्नो सिर्जनालाई सात दिन पुरानोको श्रेणीमा नराखेर धेरै पुरानो को श्रेणीमा राखेकाले तपाईलाई यो पत्र लेखेको हुँ । यदि यसमा केही त्रुटी छन् र सुधार गर्नुपर्ने छ भने मलाई खबर गर्नुहुन विनम्र अनुरोध गर्दछु । तपाईंको साथको लागि धेरै धेरै धन्यवाद । Link = मस्यौदा:क्लिनिक वान Vasudeva Kutumbakam Nepal (कुरा गर्नुहोस्) १४:५४, २२ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

WikiConference India 2023: Program submissions and Scholarships form are now open

Dear Wikimedian,

We are really glad to inform you that WikiConference India 2023 has been successfully funded and it will take place from 3 to 5 March 2023. The theme of the conference will be Strengthening the Bonds.

We also have exciting updates about the Program and Scholarships.

The applications for scholarships and program submissions are already open! You can find the form for scholarship here and for program you can go here.

For more information and regular updates please visit the Conference Meta page. If you have something in mind you can write on talk page.

‘‘‘Note’’’: Scholarship form and the Program submissions will be open from 11 November 2022, 00:00 IST and the last date to submit is 27 November 2022, 23:59 IST.

Regards

MediaWiki message delivery (कुरा गर्नुहोस्) १७:१०, १६ नोभेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

(on behalf of the WCI Organizing Committee)

WikiConference India 2023: Help us organize!

Dear Wikimedian,

You may already know that the third iteration of WikiConference India is happening in March 2023. We have recently opened scholarship applications and session submissions for the program. As it is a huge conference, we will definitely need help with organizing. As you have been significantly involved in contributing to Wikimedia projects related to Indic languages, we wanted to reach out to you and see if you are interested in helping us. We have different teams that might interest you, such as communications, scholarships, programs, event management etc.

If you are interested, please fill in this form. Let us know if you have any questions on the event talk page. Thank you MediaWiki message delivery (कुरा गर्नुहोस्) २१:०६, १८ नोभेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

(on behalf of the WCI Organizing Committee)

WikiConference India 2023: Open Community Call and Extension of program and scholarship submissions deadline

Dear Wikimedian,

Thank you for supporting Wiki Conference India 2023. We are humbled by the number of applications we have received and hope to learn more about the work that you all have been doing to take the movement forward. In order to offer flexibility, we have recently extended our deadline for the Program and Scholarships submission- you can find all the details on our Meta Page.

COT is working hard to ensure we bring together a conference that is truly meaningful and impactful for our movement and one that brings us all together. With an intent to be inclusive and transparent in our process, we are committed to organizing community sessions at regular intervals for sharing updates and to offer an opportunity to the community for engagement and review. Following the same, we are hosting the first Open Community Call on the 3rd of December, 2022. We wish to use this space to discuss the progress and answer any questions, concerns or clarifications, about the conference and the Program/Scholarships.

Please add the following to your respective calendars and we look forward to seeing you on the call

Furthermore, we are pleased to share the email id of the conference contact@wikiconferenceindia.org which is where you could share any thoughts, inputs, suggestions, or questions and someone from the COT will reach out to you. Alternatively, leave us a message on the Conference talk page. Regards MediaWiki message delivery (कुरा गर्नुहोस्) २२:०६, २ डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

On Behalf of, WCI 2023 Core organizing team.

टोगग

@बडा काजी नमस्ते, तपाईंले यो लेखलाई मस्यौदा बनाउनु भएको छ किनभने यसमा पर्याप्त जानकारी छैन। के तपाइँ थप जानकारी थप्न सक्नुहुन्छ र एक लेख फेरि बनाउन सक्नुहुन्छ? ARDITGILA (कुरा गर्नुहोस्) ०१:०१, ३ डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

WikiConference India 2023:WCI2023 Open Community call on 18 December 2022

Dear Wikimedian,

As you may know, we are hosting regular calls with the communities for WikiConference India 2023. This message is for the second Open Community Call which is scheduled on the 18th of December, 2022 (Today) from 7:00 to 8:00 pm to answer any questions, concerns, or clarifications, take inputs from the communities, and give a few updates related to the conference from our end. Please add the following to your respective calendars and we look forward to seeing you on the call.

Furthermore, we are pleased to share the telegram group created for the community members who are interested to be a part of WikiConference India 2023 and share any thoughts, inputs, suggestions, or questions. Link to join the telegram group: https://t.me/+X9RLByiOxpAyNDZl. Alternatively, you can also leave us a message on the Conference talk page. Regards MediaWiki message delivery (कुरा गर्नुहोस्) १३:५६, १८ डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

On Behalf of, WCI 2023 Organizing team


सल्लाह

नमस्ते, प्रमुख समाचार अद्यवाधिक गर्ने क्रममा यहाँले गर्नुभएको सम्पादनले ध्यानाकर्षण भएको बताउन चाहन्छु। प्रमुख समाचारको लागि तोकिएको मापदण्ड अनुरुप प्रमुख समाचार उद्यतन गरिनुपर्छ। अर्को मुख्य कुरा, यहाँ स्वयंले खबर नामित गर्ने र स्वयंले अद्यावधिक गर्ने तरिका समेत भएन। समुदाय सक्रिय रहेको अवस्थामा यस्ता विषयमाथि विचार गर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:५४, १९ डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

कृपया सुझाव दिनुहोस्

नमस्कार बडा काजी ज्यु, जसरी अङ्ग्रेजी विकिपीडिया मा प्रसिद्ध मानिसहरू को जीवनी लेख्दा References चाहिन्छ के नेपालि विकिपीडिया मा पनि चाहिन्छ? धन्यबाद! Fade258 (कुरा गर्नुहोस्) १६:३९, २ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

ढाँचा

नमस्कार बडा काजी ज्यू, कृपया यस्लाई हेरिदिनु हाेला {{Articles by Quality Pie Graph}} र {{Article by Quality and Importance}}। Fade258 (कुरा गर्नुहोस्) २०:२५, २४ फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

पृष्ठ मूल्याङ्कन बारे

नमस्कार बडा काजी, यसमा मूल्यांकन गर्दा importance=सर्वाेच्च को परिणाम अज्ञात आउँछ। कृपया यस्लाई हेरिदिनु हाेला। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) २२:२��, ६ मार्च २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

Fade258, समाधान भयो बडा काजी (कुरा गर्नुहोस्) २२:३९, ६ मार्च २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
@बडा काजी यहाँलाई धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) २२:४२, ६ मार्च २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

पृष्ठ मूल्यांकन को तथ्याङ्क बारे

नमस्कार @बडा काजी, हामिले नेपाली भाषाको विकिपिडियामा यसलाई कसरी ल्याउन सकिन्छ। कृपया यस्लाई पनि हेरिदिनु होला। मैले यस्को लागी यो तथ्याङ्क बिनाको पृष्ठ सृजना गरेको छु। जहाँ सम्म मलाई लाग्छ Deploy PageAssessment to Nepali Wikipedia पूर्ण हुने क्रम मा छ होला। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) २१:०४, ८ मार्च २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

@Fade258, ढिलो टिप्पणीको लागी माफी चाहन्छु। म यसमा काम गरिरहेको छु। यसले काम गर्न केही महिना लाग्छ होला। अङ्ग्रेजी संस्करणले बोट प्रयोग गर्छ। नेपाली विकिमा यो काम गर्नको लागि "यहाँ के जोडिन्छ" सुविधा प्रयोग गर्ने सोच्दै छु। धन्यवाद बडा काजी (कुरा गर्नुहोस्) ०५:३४, १८ मार्च २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
धन्यवाद ! यहाँ को टिप्पणी को लागी। Fade258 (कुरा गर्नुहोस्) २२:०३, १८ मार्च २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

The Wikipedia Asian Month 2022 Barnstar

60.251.42.102 (कुरा गर्नुहोस्) ११:३३, ६ अप्रिल २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]