सामग्रीमा जानुहोस्

दस का दम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दस का दम विजय मिल्टोनद्वारा लिखित तथा निर्देशित २०१५ को एक भारतीय तमिल एक्सन चलचित्र हो ।[][] एआर मुरुगदोस र फक्स स्टार स्टुडियोजद्वारा निर्मित चलचित्रमा विक्रमसामन्था रूथ प्रभु मुख्यमा रहेका छन् ।[][] यस चलचित्र २१ अक्टोबर २०१५ मा प्रदर्शन भएको थियो ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]