टाटा प्ले
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
पूर्व नाम | टाटा स्काई (२६ जनवरी २०२२ सम्म) |
---|---|
व्यवसाय प्रकार | निजी |
उद्योग | स्याटेलाइट टेलिभिजन |
स्थापित | २००४ |
केन्द्रीय कार्यालय | , |
सेवा क्षेत्र | भारत |
मुख्य व्यक्ति | हरित नागपाल |
मूल सङ्गठन | टाटा सांस |
सहायक कम्पनीहरू | टाटा प्ले फाइबर |
वेबसाइट | www |
टाटा प्ले (पूर्व नाम टाटा स्काई) भारतमा एक डीटीएच सेटेलाइट टेलिभिजन देखाउने काम गर्दछ। टाटा स्काई एमपीईजी-२ डिजिटल संपीडन प्रविधि प्रयोग गर्दछ। यसले इनसेट-४ऐ (INSAT-४A) द्वारा ८३.०° ई मा संचारण गर्दछ। [१]
इतिहास
[सम्पादन गर्नुहोस्]टाटा स्काई एक संयुक्त उद्यम हो जसमा ८०% भागीदारी टाटा समूहको छ जबकि २०% हिस्सेदारी स्टार टिभीको छ[२]। टाटा स्काई २००६ मा सुरु गरिएको थियो र वर्तमान समयमा यसमा १४० भन्दा धेरै च्यानल उपलब्ध छन्। कम्पनीले प्रसारणको लागि ब्रिटिस ब्रोडकास्टिङ कम्पनी स्काईको ब्यान्ड प्रयोग गर्दछ।
अक्टोबर २००८ मा, यस कम्पनीले टाटा स्काई +को घोषणा गरेको थियो जसमा धेरै नया सुविधाहरू छन्। यसमा उपयोगकर्ता एमपीईजी-४ संगतको ४५ घण्टाको रेकर्डिङ गर्न सक्दछन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ टाटा स्काई इनसैट 4A मा
- ↑ टाटा स्काई कारपोरेट जानकारी वेब्याक मेसिन अभिल��खिकरण २००८-०९-१९ मिति