काल भैरव (काठमाडौँ)
स्वरूप
कालभैरव काठमाडौँको हनुमानढोका दरवार स्क्वायरमा रहेको भैरवस्थान हो। यसलाई काठमाडौँ भैरवस्थान भनेर पनि चिनिन्छ। यस क��ल भैरव को मुर्ति मल्लकालिन काठमाडौँ का बासिन्दा ले नागार्जुन पहाड उत्खनन गर्दा भेटेर काठमाडौ को वसन्तपुर मा ल्याइ स्थापना गरे । मल्लकाल को उत्तरार्ध सम्म यो तत्कालीन नेपाल न्यायालय को रूपमा प्रयोग गरिन्थ्यो । त्यस बेलामा यस मुर्ति को अघि आएर अपराधी लाई अपराध कबुलन लगाइन्थ्यो ।यदि संदिग्ध ले झूटो जवाफ दिएमा निज यसै मुर्ति को अघि "रगत छादेर मृत्यु हुन्छ" भन्ने जनविश्वास थियो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा काल भैरव (काठमाडौँ) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।