विकिपिडिया:आजभोलका घटना
•मुखैमीको पृष्ठ•अहिलका घटना•नौला परिवर्तन
डोटेली विकिपीडिया कसरी लेख्या• सहायता•देवनागरीमी कस्या लेख्न्या ?•डोटेली चौपातो (चौतारी)•प्रयोगस्थलमी अभ्यास अर
नयाँ पृष्ठ कस्या बनाउन्या•वर्णानुक्रम अनुसार लेख खोज• अपूर्ण पृष्ठलाई सम्पादन गर•सबै लेख |
यै पृष्ठमी हामरा समाजमी घटेका ताजा ताजा घटनाअन लेखिन्या छन् । ताजा घटनाका बारेमी तमलाई केही जानकारी भयाले तम्रा कुरडीअन यहाँ लेख्या । पुराना कुरडीका माथी नयाँ कुरडी जनलेख्या । नयाँ शिर्षक बनाइवर लेख्या !
माओवादी नेता पोष्ट बहादुर बोगटीको मरिग्या
[स्रोत सम्पादन]एकिकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्ट बहादुर बोगटीको हृदयघात र मष्तिस्कघातका कारण नर्भिक अस्पतालमी २०७१/०५/३० निधन भयाको छ ।
विश्वकर्मा पूजा
[स्रोत सम्पादन]असोज १ गते अर्थात विश्वकर्मा पूजा । हिन्दुहरुले विभिन्न फलामका औजार र कलाकारखानाहरुको पुजा आजा गरि वटी बिश्वकर्मा पूजा मानाउन लारायन् । यो विश्वकर्मा पूजा सम्पन्न भयाको छ ।
बुढी पोल्या पर्ब
[स्रोत सम्पादन]नेपालका सुदूरपश्चिम र मध्यपश्च्चिम मिई भौत ठाउँमी बेली, काई काई आजलै बुढी पोल्ल्या चलन छ । भारतका कुमाउ, गढवाल माई लै यो पर्व मानाइन्छ । चौपाया(घर पालुवा जनावर)को निको स्वाथ्यको कामना गरिवटि बुढी पोल्या पर्ब मनाईनछ ।
प्रधानमन्त्री आज न्यूर्योक जानेहुन्
[स्रोत सम्पादन]प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघिय कुम्भमेलामी भाग लिनाइँलाई शुक्रबार न्यूयोर्क जानेहुन्।
राउटयानलाई दसैं मानाउँनलाई सरकारको चार लाख
[स्रोत सम्पादन]सरकारले राउटयानलाई दसैंतिहारलगायतका चाडपर्व मनाउन ४ लाख रुप्प्या सहयोग गर्न्य्या भएको छ ।
कम्युनिष्ट आन्दोलनकी अगुवा साहना प्रधान मारिग्या
[स्रोत सम्पादन]कम्युनिष्ट आन्दोलनकी अगुवा एवं एमाले नेतृ साहना प्रधानको उपचारका क्रममी सोमबार राति निधन भया छ ।
यू-१९ क्रिकेटको उपाधि बैतडीलाई
[स्रोत सम्पादन]पोखरालाई हराईवटी बैतडीले यू-१९ क्रिकेटको उपाधि जित्यो ।
आज विश्व मुटुरोग दिवस मनाइँदै
[स्रोत सम्पादन]विश्व मुटुरोग दिवस आइतवार नेपालमाई लैई विविध कार्यक्रम गरी मनाउन लारयान ।
सन् २०१४ को नोबेल शान्ति पुरस्कार पाकिस्तानकी मलाला युसफजाई र भारतका कैलाश सत्यार्थीलाई
[स्रोत सम्पादन]सन् २०१४ को नोबेल शान्ति पुरस्कार पाकिस्तानकी मलाला युसफजाई र भारतका कैलाश सत्यार्थीलाई संयुक्त रुपमि प्रदान गदया घोषणा गरीया छ ।
जनकवि केशरी धर्मराज थापा मरिग्या
[स्रोत सम्पादन]जनकवि केशरी धर्मराज थापाको मंगलवार प्रभात ९१ वर्षको उमेरमी निधन भया छ ।
आजदेखि लाग्यो तिहार
[स्रोत सम्पादन]आज बठे नेपलिन्को दोसरो ठुलो चाड तिहार शुरु भयो।
नेपाल बन्यो डिभिजन थ्री क्रिकेट च्याम्पियन
[स्रोत सम्पादन]मलेसियामामी जारी आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको अन्तिम खेलमी नेपालले युगाण्डालाई ६२ रनले पराजित गरि आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री को उपाधि रक्षा गर्या छ ।
डोटी बस दुर्घटनाका चालक देखी प्रहरी सम्म कार्वाही
[स्रोत सम्पादन]डोटीका छतिवनमि गत असोज २० गते २९ जनाको ज्यान जान्या गरी भया दुर्घटनामी चालक देखी प्रहरी सम्म कार्वाही हुन्या भयाछ ।
रक्तसञ्चार केन्द्रमी रगतको अभाव
[स्रोत सम्पादन]केन्द्रीय रक्तसञ्चार केन्द्रमी रगतको अभाव देखिया छ।
टिकापुर पार्कमि पर्यटक बढ्या
[स्रोत सम्पादन]कैलालीका सुदुरपुर्वि टिकापुर नगरपालीका अन्तर्गत कर्णाली नदिको तटमि अवस्थित टिकापुर पार्क अहिले भौत आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्य स्थल बन्न पुग्या छ ।
डोटेली भाषा अनलाईनमी
[स्रोत सम्पादन]डोटेली भाषाको संरक्षका कि लेखा इसो हुन्नाछ ।
गलत उपचारले मस्तिष्कघात
[स्रोत सम्पादन]काठमाडौंका एक चल्तीका बाल अस्पतालले एक नाबालिकालाई भौत ज्वरो आया लक्षणमी 'ब्याक्टेरल म्यानेन्जाइटिस' भणीबर गलत औखति दिनाले मस्तिष्कघात भइसक्या दिल्लीमी सर गंगाराम अस्पतालमी उपचार अद्दु लाग्या जानकारीमी आया छ ।
कैलाली नाकामी चेलिबेटी बेचबिखनका घटनामी कमी
[स्रोत सम्पादन]कैलालीको त्रिनगर नाकाबठे भारत तीर चेलिबेटी ओसारपोसर हुने घटनामी कमि आया छ।
भेरी नदीमी बस दुर्घटना
[स्रोत सम्पादन]जाजरकोटबठेई सुर्खेत जाँनलारेको यात्रुबाहक बस विपैबार प्रभात भेरी नदीमी झणीबटि मदयान् को संख्या ५ पुग्या छ ।
देश कै १६ औं जिल्लाका रुपमी खुला दिसा मुक्त घोषणा हुदै बाजुरा जिल्ला
[स्रोत सम्पादन]बाजुरालाई मंसिर १२ गते खुला दिसा मुक्त घोषणा गरीया छ ।
किसान योद्धा भीमदत्त पन्तको जन्मजयन्ती
[स्रोत सम्पादन]कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भणी सशक्त रुपमि किसान आन्दोलन गद्या विद्रोही नेता भीमदत्त पन्तको आज ८८ औँ जन्मजयन्ती , बिभिन्न कार्यक्रम गरीबटि उनरो सम्झना गरीनाछ ।
शुक्लाफाँटा आरक्षमी कृष्णसारको सङ्ख्यामी वृद्धि
[स्रोत सम्पादन]शुक्लाफाँटा वन्यजन्तु आरक्षका हिरापुर फाँटामी तीन वर्ष आघा स्थानान्तरण गरि ल्याया कृष्णसारको सङ्ख्या बढीबर ३८ पुग्या छ ।
कैलालीका सहजपुर गाविसमी बस दुर्घटना
[स्रोत सम्पादन]कैलालीका सहजपुर गाविस खाँनीडाँडामी बेली भया बस दुर्घटना डाइबरका लापरवाहीले भया घाईतेले बताया छन्।
- विस्तृत खबर नेपाली भाषामी हेर
- विस्तृत खबर नेपाली भाषामी हेर
- विस्तृत खबर नेपाली भाषामी हेर
- विस्तृत खबर नेपाली भाषामी हेर
भीमदत्त राजमार्ग अनिश्चितकालका लागी बन्द
[स्रोत सम्पादन]गएको असोज २० गते डोटीमा भया बस दुर्घटनाका पिडित परिवारहरुले भिन्न भिन्न माग राखी बरि आज बठे धनगढी देखी डडेल्धुरा सम्मको भिमदत्त राजमार्ग अनिश्चितकालका लागी बन्द गराएका छन् ।
आज महिला स्वास्थ्य स्वयंसेविका दिवस
[स्रोत सम्पादन]महिला स्वास्थ्य स्वयंसेविकाको सेवा, स्वस्थ समाजका लागि टेवा भन्या नारा सहित शुकबार ११ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस देशभरी भौत भौत कार्यक्रम अरि मनाइन्छ ।
सुदूरपश्चिम क्षेत्रिय महोत्सव
[स्रोत सम्पादन]कैलालीको धनगढीमी आयोजना हुन्या सुदूरपश्चिम क्षेत्रिय महोत्सवको तयारी पुरा भया छ ।
अब एसएलसी दिन्या सबै पास
[स्रोत सम्पादन]एसएलसी परीक्षामा फेल हुने प्रावधान खारेज गरिया छ ।
डडेल्धुरा सदरमुकाममी डेढ फिट हिमपात, बन्द भीमदत्त राजमार्ग खुल्यो
[स्रोत सम्पादन]डडेल्धुरा सदरमुकाममी डेढ फिट हिमपात, बन्द भीमदत्त राजमार्ग खुल्यो ।
दिन दिनै १५ सय नेपाली रोजगारीका लागि विदेश जान्लाग्या
[स्रोत सम्पादन]देशभित्र पर्याप्त रोजगारीको अवसर नभएकाले दैनिक करिब एक हजार ५०० नेपाली रोजगारीको लागि विदेशिनु परेको छ ।
राजधानीमी सुरु भयो क्यान इन्फोटेक
[स्रोत सम्पादन]राजधानीमी सुरु भयो क्यान इन्फोटेक, उद्घाटन काई दिन भिडभाड ।
काठमाडौंबासीको आयु ८२, जुम्लाबासीको ३६ वर्ष
[स्रोत सम्पादन]मानवीय दृष्टिमी दुर्गम र सह��ी क्षेत्रबीचका आयुदरमी ठूलो अन्तराल देखा पण्या छ।
एसएलसी परीक्षा
[स्रोत सम्पादन]आज बठेई देशैभर एसएलसी परीक्षा शुरु भया छ |
- विस्तृत खबर नेपाली भाषामी हेर
- विस्तृत खबर नेपाली भाषामी हेर
- विस्तृत खबर नेपाली भाषामी हेर
- विस्तृत खबर नेपाली भाषामी हेर
- विस्तृत खबर अंग्रेजी भाषामी हेर
हावाहुरीबठेई कैलाली र कञ्चनपुरमी तीनको मृत्यु
[स्रोत सम्पादन]कैलाली र कञ्चनपुरमी बिपैबार रात आया हावाहुरीले तीन जनाको मृत्यु भया छ ।
एक महिनामी २० हजार बढी भूकम्पका धक्का
[स्रोत सम्पादन]९ हजारको मृत्यु हुन्या गरी आया विनाशकारी भूकम्प आज मंगलबार एक महिना पुग्या छ ।
नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले शपथ लिया
[स्रोत सम्पादन]नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ लिया |
- विस्तृत खबर नेपाली भाषामी हेर
- विस्तृत खबर अंग्रेजी भाषामी हेर
- विस्तृत खबर नेपाली भाषामी हेर
- विस्तृत खबर नेपाली भाषामी हेर
दार्चुलामी होमस्टे सञ्चालनको तयारी
[स्रोत सम्पादन]दार्चुलाका खार गाविसमी पर्यटक भित्र्याउन्या होमस्टे सञ्चालनका तयारी गरिया छ ।
डोटेली भाषा संरक्षणका लागि बिकासकेन्द्र गठन
[स्रोत सम्पादन]सुदूरपश्चिममी बोलिन्या डोटेली भाषाका संरक्षण र सम्बद्र्धन गद्दाई लाइ डोटेली भाषा विकास केन्द्र गठन भया छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली ३८ औं प्रधानमन्त्री निर्वाचित भया छन्
[स्रोत सम्पादन]एमाले अध्यक्ष खड्गप्रसाद ओली(केपी शर्मा ओली) नेपालका ३८ औं प्रधानमन्त्रीका रुपमी निर्वाचित भया छन् ।
गणतन्त्र नेपालकी दोसरि राष्ट्रपति तथा नेपालकी पहिलो महिला राष्ट्रपतिका रूपमी विद्यादेवी भण्डारी निर्वाचित भये छिन्
[स्रोत सम्पादन]- विस्तृत खबर नेपाली भाषामी हेर
- विस्तृत खबर नेपाली भाषामी हेर
- विस्तृत खबर नेपाली भाषामी हेर
- विस्तृत खबर अंग्रेजी भाषामी हेर
डोटेली भाषा सम्बन्धि विकिमिडिया ब्लगमी
[स्रोत सम्पादन]पूर्व प्रधानमन्त्री सुशील कोइरालाको मरिग्या
[स्रोत सम्पादन]
डोटेली विकिपिडिया सन् २०१७ अप्रिल २४ तारिखका दिन कोक्रोबठे भाइर
[स्रोत सम्पादन]डोटेली विकिपिडिया सन् २०१७ अप्रिल २४ तारिखका दिन कोक्रोबठे भाइर आया हो । करिव २ बर्ष ९ मैना पछा यो कोक्रोबठे भाइर आयो ।