दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ जिल्लाका २ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका दिक्तेल, बाम्राङ, लफ्याङ, खाल्ले गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा खार्मी, चिउरिडाँडा, जाल्पा, निर्मलीडाँडा, विजयखर्क, वुईपा, नुनथला, नेर्पा, र पाथेका गाविसहरू यसमा गाभिएका थिए। दिक्तेल बजार रहेको ठाउँलाईको केन्द्र बनाइएको छ।[] यो नगरपालिका २०७१ जेठ ४ देखि लागू हुने गरी बनाइएको थियो। दिक्तेल खोटाङ जिल्लाको सदरमुकाम तथा सबैभन्दा ठूलो व्यापारिक केन्द्र हो।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
दिक्तेल नगरपालिका भित्र रहेको एक गल्ली
दिक्तेल नगरपालिका भित्र रहेको एक गल्ली
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका is located in कोशी प्रदेश
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
कोशी प्रदेशको नक्सामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अवस्थिति
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका is located in नेपाल
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°१०′N ८६°३५′E / २७.१७°N ८६.५९°E / 27.17; 86.59निर्देशाङ्कहरू: २७°१०′N ८६°३५′E / २७.१७°N ८६.५९°E / 27.17; 86.59
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाखोटाङ
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखतीर्थराज भट्टराई (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखविश��� राई (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा२४६.५१ किमी (९५.१८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४३,००८
 • घनत्व१७०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३६
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कुल जनसङ्ख्या ४३,००८ रहेको छ भने यहाँ १०,७६७ घरधुरी रहेका छन्।[]

यो ठाउँको अक्षांश र देशान्तर हो 27.2° N 86.78° E[]समुन्द्र सतहभन्दा यो ठाउँ १५३१ मिटर (५०२२ फिट) माथि पर्दछ ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [स्थायी मृत कडी]
  5. "दिक्तेल मौसम", अन्तिम पहुँच सेप्टेम्बर २००७ 


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्