सामग्रीमा जानुहोस्

गाली

Wiktionaryबाट

सङ्खेय नाम

कसैले काम बिगार्दा वा कसैसँग रिसाउँदा भनिने दुर्वचन

१. हिजो आफूले गरेको गालीमाथि उसलाई पश्चात्ताप भयो।

२. त्यस माथि काम पनि गर्नु छ, उल्टो गाली पनि खानु छ।

  1. अङ्ग्रेजी: Curse