मङ्गलवार
स्वरूप
मंगलबार बिक्रम सम्बत् वा नेपाली पात्रो अनुसार हप्ताको तेश्रो दिन हो। सोमबार र बुधबारको बिचमा पर्ने यो दिन लाइ ज्योतिष शास्त्र अनुसार मङ्गल ग्रहको नामबाट नामाकरण गरिएको हो।
हप्ताका दिनहरू |
---|
आइतवार | सोमवार | मङ्गलवार | बुधवार | बिहीवार | शुक्रवार | शनिवार |

विकिमिडिया कमन्समा मङ्गलवार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।