अन्डमन र निकोबार द्व���पसमूह
अन्डमन र निकोबार द्वीप समूह | |
---|---|
देश | भारत |
क्षेत्र | पूर्वी भारत |
स्थापना | १९५६-११-०१ |
राजधानी तथा सबैभन्दा ठुलो शहर | पोर्ट ब्लेयर |
जिल्लाहरू | ३ |
क्षेत्रफल | |
• जम्मा | ८०७३ किमी२ (३११७ वर्ग माइल) |
जनसङ्ख्या (२०१२)[२] | |
• जम्मा | ३८०५०० |
• घनत्व | ४७/किमी२ (१२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:३० (भारतीय मानक समय) |
आइएसओ ३१६६ सङ्केत | IN-AN |
मानव विकास सूचकांक | ०.७७८ (उच्च) |
भाषाहरू | आधिकारिक:
अन्य मुख्य भाषाहरू: |
वेबसाइट | www |
अन्डमन र निकोबार द्वीप समूह भारतको एक केन्द्र शासित प्रदेश हो। यो बङ्गालको खाडीको दक्षिणमा हिन्द महासागरमा स्थित छ. अन्डमन र निकोबार लगभग ३०० साना ठूला टापुहरूको समूह हो। जस मध्य केही मात्र टापुहरूमा आबादी छ। यसको राजधानी पोर्ट ब्लेयर हो।
अन्य भारतीय भाषाहरूमा नाम
[सम्पादन गर्नुहोस्]- बङ्गला:আন্দামান ও নিকোবর দ্বীপপুঞ্জ,
- तमिल: அந்தமான் நிக்கோபார் தீவுகள்,
- तेलुगु:అండమాన్ నికోబార్ దీవులు ,
- मलयालम: ആന്തമാന് നിക്കോബാര് ദ്വീപുകള്
नाम
[सम्पादन गर्नुहोस्]अन्डमन मलय भाषाको हांदुमन शब्दबाट लिईयेको छ जुन हिन्दुहरूको भगवान हनुमान शब्दको परिवर्तित रूप हो। निकोबार शब्द पनि यसै भाषाबाट लिईयेको छ जसको अर्थ हुन्छ नग्न मान्छेहरूको भूमि। बङ्गालको खाडीमा स्थित निर्मल र शान्त अन्डमन पर्यटकहरूको मनलाई असीम आनंदको अनुभूति गराउँछ जुन भारतको एक लोकप्रिय टापुहरू समूह हो। अन्डमनले आफ्नो भूमिमा मूंगा भित्ति, सफा-स्वच्छ सागर तट, पुरानो खण्डहर र अनेक प्रकारको दुर्लभ वनस्पतिहरू बोकेको छ। यहाँ सबै मिलाएर ५७२ टापुहरू छन्। अन्डमनको लगभग ८६ प्रतिशत क्षेत्रफल जङ्गलले ढाकियेको छ। समुद्री जीवन, इतिहास र जलक्रीडाहरूमा रूचि राख्ने पर्यटकहरूलाई यो टापु धेरै मनपर्छ।
जिल्लाहरू
[सम्पादन गर्नुहोस्]अन्डमन र निकोबार टापु समूहमा तीन जिल्लाहरू छन:
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Andaman & Nicobar Administration", And.nic.in, अन्तिम पहुँच २०१३-०७-०८।
- ↑ Census of India, 2011. Census Data Online, Population.
- ↑ ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ "Report of the Commissioner for linguistic minorities: 47th report (July 2008 to June 2010)", Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India, पृ: 122–126, अन्तिम पहुँच १६ फेब्रुअरी २०१२।