सामग्रीमा जानुहोस्

विकिपिडिया:अन्य प्रयोगकर्ता अधिकारहरूको लागि निवेदन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
 विशेषाधिकार निवेदन
 प्रशासक
 प्रबन्धक
 बोट
 खाता निर्माताहरू
 आईपी रोक माफी
 अन्य प्रयोगकर्ता अधिकार
(विविध)
 अस्थायी स्वीकृत निवेदनहरू
 

अन्य प्रयोगकर्ता अधिकार

अन्य प्रयोगकर्ता अधिकारहरू जस्तै समिक्षक (Reviewers), स्वनिर्धारित प्रयोगकर्ताहरु/गस्तीकर्ताहरू (Patrollers), आयातकर्ताहरु, ट्रान्स विकि आयातकर्ताहरु, पर्यवेक्षक (Oversighters), प्रयोगकर्ता जाँच (CheckUser) तथा OAuth administratorsका लागि यहाँ निवेदन गर्न सकिन्छ ।

आवश्यकताहरू

विकिपीडियामा देहायका पदहरू प्राप्त गर्नको लागी प्रयोगकर्ताहरूलाई निम्न चरणहरूको आवश्यक पर्दछ:-

  • विकिपीडियाको बारेमा राम्रो जानकारी राख्नुका साथै पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, फाइल लोकेट, श्रेणीकरण, ढाँचाको प्रयोग इत्यादी काम गर्न दक्ष हुनु पर्ने छ ।
  • विकिपीडियामा खाता खोलेर कम्तिमा पनि १०००+ सम्पादन गरेको हुनु पर्ने छ ।
  • नेपाली भाषाका साथै अन्य भाषाहरूको जानकार भएको व्यहोरा देखाउने ढाँचाहरू आफ्नो प्रयोगकर्ता पृष्ठमा राखेको हुनु पर्ने छ ।
  • विकिपीडियामा खाता बनाएको कम्तिमा पनि ६ महिना पुगेको हुनु पर्ने छ ।
  • उपरोक्त योग्यताहरू पुगेको कुनै पनि सक्रिय प्रयोगकर्ताले यहाँ आफ्नो उम्मेदवारी फारम भरेर आवेदन गर्न सक्ने छ ।
  • उपरोक्त आवेदन गर्ने आवेदकलाई प्रवन्धक बनाउने र नबनाउने बिषयमा अन्य प्रयोगकर्ताहरूले छलफलका साथै आवेदकको समर्थन अथवा बिरोध गर्ने छन् ।
  • आवेदकले अन्य प्रयोगकर्ताहरूलाई आफुलाई समर्थन गर्न भनि गुहार्न पाउने छ ।
  • उपरोक्त कार्यहरू पुरा भएमा र आवेदकको पक्षमा धेरै जनाले समर्थन गरेमा प्रशासकले आवेदकलाई निम्न अधिकार दिने छन् ।

यी प्रयोगकर्ता अधिकारको लागि निवेदनको प्रक्रिया

ध्यान दिनुहोला: यी प्रयोगकर्ता अधिकारको लागि निवेदन गरिसके पश्चात २ हप्ता सम्म विकि समुदायको कुनै पनि प्रयोगकर्ताले तपाईसँग प्रश्न सोध्न सक्छ जसको उत्तर दिनु वा नदिनु तपाई माथि निर्भर गर्छ । तपाईको आवेदन संगै मतदानको प्रक्रिया पनि सुरु हुनेछ । कृपया आवेदन गरिसके पश्चात ईमेल द्वारा वर्तमान प्रशासकहरूलाई सूच��त गर्नुहोला तथा विकिपीडिया:चौतारी मा आफ्नो आवेदनको सूचना दिनुहोला जसले अन्य प्रयोगकर्ता पनि तपाईको आवेदनको बारेमा जान्न सकोस र तपाईको पक्ष/विपक्षमा मतदान गर्न सकोस्।

वर्तमान समय : ०७:३६, ६ जनवरी २०२५ (युटिसी)

निवेदन फारमको स्वरुप यस प्रकारको हुनु पर्नेछ:

==== प्रयोगकर्ता नाम ====
 {{sr-request
 |status = <!--don't change this line-->
 |user name =
}}
:''{{subst:#time:j F Y H:i|+2 week}} युटिसी भन्दा पूर्व नसकिने''
 (तपाईंको भनाई) ~~~~

'''समर्थन'''

'''विरोध'''

'''छलफल'''

उदाहरण:XXXXले भर्दा भर्नु परे यसरी

==== XXXX ====
 {{sr-request
 |status = <!--don't change this line-->
 |user name =XXXX
}}
:''{{subst:#time:j F Y H:i|+2 week}} युटिसी भन्दा पूर्व नसकिने''
 (तपाईंको भनाई) ~~~~

'''समर्थन'''

'''विरोध'''

'''छलफल'''


CheckUser Right for Tulsi Bhagat

१६ डिसेम्बर २०१६ ०२:४१ युटिसी भन्दा पूर्व नसकिने

Tulsi Bhagatले नेपाली विकिपिडियालाई निरन्तर रूपमा आफ्नो योगदानहरूबाट क्रमिक सुधार गर्नुको साथै गतिशील बनाईराख्नु भएको छ । हाल नेपाल विकिपिडियामा सम्पादन तथा सम्पादकको संख्या बढ्दै गई रहेको हुँदा समय समयमा अज्ञात IP address बाट बर्बरता हुने गरेको छ भने यस्तो बर्बरताको रोकथामको लागी विकिपिडियामा २ जना प्रयोगकर्ता जाँच चाहिने भएकोले सो अधिकारको लागी योग्य उम्मेदवारको रूपमा Tulsi Bhagat को नाम प्रस्ताव गर्दछु । विकिपिडियामा बर्बरताको रोकथामको लागी सहकार्य आवश्यक छ, रोकथामको लागी एकजुट हुन अनुरोध गर्दछु ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:४१, २ डिसेम्बर २०१६ (युटिसी(UTC))

बिप्लब ज्यू, नामाङ्कनको लागि धन्यवाद। नामाङ्कन स्वीकार :) — तुल्सी भगत (वार्तालाप) ०७:०५, २ डिसेम्बर २०१६ (युटिसी(UTC))

समर्थन

  1. विकिपिडियामा बर्बरता रहित वातावरण तयार गर्नको लागी मेरो पूर्ण  समर्थन - बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:४१, २ डिसेम्बर २०१६ (युटिसी(UTC))
  2. विकिपिडियामा बर्बरता रहित वातावरण तयार गर्नको लागी मेरो पूर्ण  समर्थन - कुरा गर्ने ०४:११, २ डिसेम्बर २०१६ (युटिसी(UTC))
  3. विकिपिडियामा बर्बरता रहित वातावरण तयार गर्नको लागी मेरो पूर्ण  समर्थन - Janak Bhatta (कुरा गर्ने) ०५:२८, २ डिसेम्बर २०१६ (युटिसी(UTC))
  4.  समर्थन :) लर्नरktm ०५:५१, २ डिसेम्बर २०१६ (युटिसी(UTC))
  5. मेरो  समर्थन छ --Ganesh Paudel (कुरा गर्ने) ०९:३२, २ डिसेम्बर २०१६ (युटिसी(UTC))
  6. विकिपिडियामा बर्बरता रहित वातावरण तयार गर्नको लागी मेरो पूर्ण  समर्थनJuniorX2 ChatHello! ०९:३४, २ डिसेम्बर २०१६ (युटिसी(UTC))
  7.  समर्थन छ --सन्दिप अधिकारी (कुरा गर्ने) ११:०९, २ डिसेम्बर २०१६ (युटिसी(UTC)))
  8.  समर्थन Soni Chaurasia (Talk to me) १६:५९, २ डिसेम्बर २०१६ (युटिसी(UTC))
  9.  समर्थन --Jaynish Chaudhary (कुरा गर्ने) १७:३५, २ डिसेम्बर २०१६ (युटिसी(UTC))
  10.  समर्थन -DULAL (मसँग कुरा गर्नुहोस्) २१:४१, २ डिसेम्बर २०१६ (युटिसी(UTC))
  11.  समर्थन --Asha Mandal (कुरा गर्ने) ०१:३१, ३ डिसेम्बर २०१६ (युटिसी(UTC))
  12.  समर्थन --SeniorStar Talk ०३:४६, ३ डिसेम्बर २०१६ (युटिसी(UTC))
  13.  विश्वसनीय प्रयोगकर्ता --Joyti karn (कुरा गर्ने) ०४:१५, ३ डिसेम्बर २०१६ (युटिसी(UTC))
  14.  समर्थन--NilamKarn १२:४३, ३ डिसेम्बर २०१६ (युटिसी(UTC))
  15.  समर्थन -- Bijay Chaurasia (वातचीत) १५:५४, ३ डिसेम्बर २०१६ (युटिसी(UTC))
  16.  समर्थन --Priyanka ?? ०३:५१, ४ डिसेम्बर २०१६ (युटिसी(UTC))
  17.  समर्थन--PANKAJ DEO (कुरा गर्ने) ०४:१०, ४ डिसेम्बर २०१६ (युटिसी(UTC))
  18.  समर्थन --Baiju Sah (कुरा गर्ने) ०७:५२, ४ डिसेम्बर २०१६ (युटिसी(UTC))
  19.  समर्थन--प्रकाश अधिकारी (म सँग कुरा गर्नुहोस) ०८:०६, ४ डिसेम्बर २०१६ (युटिसी(UTC))
  20.  समर्थन --Pinkey Sah (कुरा गर्ने) १५:१८, ४ डिसेम्बर २०१६ (युटिसी(UTC))
  21.  समर्थन--आर॰पी॰ जोशी वार्ता

बिरोध(-)

छलफल

CheckUser Right for Biplab Anand

१६ डिसेम्बर २०१६ ०७:११ युटिसी भन्दा पूर्व नसकिने

बिप्लब आनन्दले नेपाली विकिपिडियालाई निरन्तर रूपमा आफ्नो योगदानहरूबाट क्रमिक सुधार गर्नुको साथै गतिशील बनाईराख्नु भएको छ । हाल नेपाल विकिपिडियामा सम्पादन तथा सम्पादकको संख्या बढ्दै गई रहेको हुँदा समय समयमा अज्ञात IP address बाट बर्बरता हुने गरेको छ भने यस्तो बर्बरताको रोकथामको लागी विकिपिडियामा २ जना प्रयोगकर्ता जाँच चाहिने भएकोले सो अधिकारको लागी योग्य उम्मेदवारको रूपमा बिप्लब आनन्द को नाम प्रस्ताव गर्दछु । विकिपिडियामा बर्बरताको रोकथामको लागी सहकार्य आवश्यक छ, रोकथामको लागी एकजुट हुन अनुरोध गर्दछु । — तुल्सी भगत (वार्तालाप) ०७:११, २ डिसेम्बर २०१६ (युटिसी(UTC))

समर्थन

  1. विकिपिडियामा बर्बरता रहित वातावरण तयार गर्नको लागी मेरो पूर्ण  समर्थनतुल्सी भगत (वार्तालाप) ०७:११, २ डिसेम्बर २०१६ (युटिसी(UTC))
  2. विकिपिडियामा बर्बरता रहित वातावरण तयार गर्नको लागी मेरो पूर्ण  समर्थन कुरा गर्ने ०८:०८, २ डिसेम्बर २०१६ (युटिसी(UTC))
  3. मेरो  समर्थन छ --Ganesh Paudel (कुरा गर्ने) ०९:३२, २ डिसेम्बर २०१६ (युटिसी(UTC))
  4. विकिपिडियामा बर्बरता रहित वातावरण तयार गर्नको लागी मेरो पूर्ण  समर्थनJuniorX2 ChatHello! ०९:३८, २ डिसेम्बर २०१६ (युटिसी(UTC))
  5.  समर्थन :) लर्नरktm १०:१५, २ डिसेम्बर २०१६ (युटिसी(UTC))
  6. मेरो पनि  समर्थन --सन्दिप अधिकारी (कुरा गर्ने) ११:०२, २ डिसेम्बर २०१६ (युटिसी(UTC)))
  7.  समर्थन SeniorStar Talk ११:०९, २ डिसेम्बर २०१६ (युटिसी(UTC))
  8.  समर्थन Soni Chaurasia (Talk to me) १७:००, २ डिसेम्बर २०१६ (युटिसी(UTC))
  9.  समर्थन --Jaynish Chaudhary (कुरा गर्ने) १७:३६, २ डिसेम्बर २०१६ (युटिसी(UTC))
  10.  समर्थन -DULAL (मसँग कुरा गर्नुहोस्) २१:४२, २ डिसेम्बर २०१६ (युटिसी(UTC))
  11.  समर्थन --Asha Mandal (कुरा गर्ने) ०१:३२, ३ डिसेम्बर २०१६ (युटिसी(UTC))
  12.  विश्वसनीय प्रयोगकर्ता --Joyti karn (कुरा गर्ने) ०४:१७, ३ डिसेम्बर २०१६ (युटिसी(UTC))
  13.  समर्थन--NilamKarn १२:४३, ३ डिसेम्बर २०१६ (युटिसी(UTC))
  14.  समर्थन -- Bijay Chaurasia (वातचीत) १५:५६, ३ डिसेम्बर २०१६ (युटिसी(UTC))
  15.  समर्थन --Priyanka ?? ०३:५३, ४ डिसेम्बर २०१६ (युटिसी(UTC))
  16.  समर्थन--PANKAJ DEO (कुरा गर्ने) ०४:०९, ४ डिसेम्बर २०१६ (युटिसी(UTC))
  17. विकिपिडियामा बर्बरता रहित वातावरण तयार गर्नको लागी मेरो पूर्ण  समर्थनJanak Bhatta (कुरा गर्ने) ०७:५२, ४ डिसेम्बर २०१६ (युटिसी(UTC))
  18.  समर्थन --Baiju Sah (कुरा गर्ने) ०७:५४, ४ डिसेम्बर २०१६ (युटिसी(UTC))
  19.  समर्थन--प्रकाश अधिकारी (म सँग कुरा गर्नुहोस) ०८:०७, ४ डिसेम्बर २०१६ (युटिसी(UTC))
  20.  समर्थन--Pinkey Sah (कुरा गर्ने) १५:१९, ४ डिसेम्बर २०१६ (युटिसी(UTC))
  21.  समर्थन--आर॰पी॰ जोशी वार्ता ०५:२५, ५ डिसेम्बर २०१६ (युटिसी(UTC))

बिरोध(-)

छलफल

"Pending Change Reviewer" and "New pages patrol" Right for Learnerktm

निवेदन म, Learnerktm नेपाली विकिपीडियामा सिक्दै, जान्दै, बुझ्दै पृष्ठहरू सम्पादन गर्दै आइरहेको यहाँहरू सबैमा अवगतै भएको मलाई लाग्दछ । विकिपीडिया के हो, के होइन, Vandalism, NPOV नियम, No original research, Verifiability जस्ता महत्त्वपूर्ण विषयका नियम मलाई धेरै हदसम्म थाहा भएको र मैले बुझि भ्याइसकेको पनि जानकारी गराउन चाहन्छु । विकिपीडियामा बर्बरता नहोस् भन्ने हेतुले Wikipedia:Reviewing र New pages patrol गर्ने जस्ता विषय रहेको थाहा पाई र उक्त कुराहरूको अध्ययन पनि गरेको जानकारी गराउँछु । नेपाली विकिपीडियामा पनि बेलाबखत नयाँ प्रयोगकर्ताहरू बाट जानाजान वा नजानी बर्बरतायुक्त सम्पादनहरू देख्ने गरेको छु । यस विषयमा निवेदन गरिएका अधिकारहरू प्राप्त भएमा अनावश्यक सम्पादनहरू हुन नदिने कुरा पेश गर्न चाहन्छु ।

तसर्थ यस निवेदनमा बताइए बमोजीम यी दुई अधिकारहरू दिलाउन यहाँहरूले समर्थन गर्नु हुने नै छ भन्ने लागेको छ । धन्यवाद! :) लर्नरktm १७:००, ४ डिसेम्बर २०१६ (युटिसी(UTC))

समर्थन

  1.  समर्थन : निवेदकका रुपमा :) लर्नरktm १७:००, ४ डिसेम्बर २०१६ (युटिसी(UTC))
  2.  समर्थन--आर॰पी॰ जोशी वार्ता ०५:२७, ५ डिसेम्बर २०१६ (युटिसी(UTC))

विरोध (-)

Oppose These user groups are not available in Nepali wiki. Similarly try to fight vandalism using twinkle not by asking rights. Full oppose from me. SeniorStar Talk १४:०९, ५ डिसेम्बर २०१६ (युटिसी(UTC))

छलफल

Importer Right for JuniorX2

नमस्ते ! नेपाली सम्पादनकर्ताहरू, हाल म ३,७४३+ योगदानहरू दिँदै सक्रिय प्रयोगकर्ता हुँ । यहाँ नेपाली विकिपीडियामा टेम्प्लेटह���ू आयात गर्न पाउँदा अझ राम्रो हुन् थियो होला । आयातकर्ता बनि अझ धेरै योगदान गरी पाऊँ भन्दै यो निवेदन यहाँ राखेको छु । धन्यवाद !JuniorX2 ChatHello! १४:०१, ५ डिसेम्बर २०१६ (युटिसी(UTC))

समर्थन

  •  समर्थनJuniorX2 ChatHello! १४:०१, ५ डिसेम्बर २०१६ (युटिसी(UTC))

विरोध

छलफल