सामग्रीमा जानुहोस्

जनसङ्ख्या अनुसार देश तथा आश्रित क्षेत्रहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् २०१८ मा विश्वको जनसङ्ख्याको मानचित्र; प्रत्येक वर्गले ५,००,००० मानिसहरूको प्रतिनिधित्व गर्दछ

यो जनसङ्ख्या अनुसार देश तथा शासित क्षेत्रहरूको सूची हो। यसमा सार्वभौम राज्य, बसोबास भएका शासित क्षेत्र र, केही अवस्थामा, सार्वभौम राष्ट्रहरूको शासित क्षेत्रहरूलाई देशहरूको समावेश छन्। यस सूचीमा संयुक्त अधिराज्यलाई एकल देशको रूपमा लिइएको छ भने नेदरल्यान्डद्वारा आश्रित देशहरूलाई छुट्टै मानिएको छ। यसबाहेक, यो सूचीमा आइएसओ ३१६६-१ मा फेला नपरेको सीमित पहिचान भएका निश्चित राज्यहरू समावेश छन्। साथै यस सूचीमा विश्वको जनसङ्ख्याको तुलनामा प्रत्येक देशको जनसङ्ख्या प्रतिशतले दिइएको छ। सन् २०२४ मा संयुक्त राष्ट्रसङ्घको अनुमान अनुसार वर्तमान विश्वको कुल जनसङ्ख्या ८.११९ अर्ब रहेको छ।[]

यस तालिकामा प्रयोग गरिएका तथ्याङ्कहरू उपलब्ध भएको ठाउँमा राष्ट्रिय जनगणना प्राधिकरणले गरेको सबैभन्दा अद्यावधिक अनुमान वा प्रक्षेपणमा आधारित छ भने अद्यावधिक गरिएको राष्ट्रिय तथ्याङ्क उपलब्ध नभएमा, संयुक्त राष्ट्रको आर्थिक तथा सामाजिक मामिला विभागको जनसङ्ख्या विभागद्वारा यस सूचीमा सन् २०२१ को अनुमानित तथ्याङ्क प्रस्तुत गरिएको छ।[]

सङ्कलित तथ्याङ्कहरू हरेक देशमा एकै पटक वा एकै तहको यथार्थताको हिसाबले सङ्कलन नगरिएकाले गर्दा सङ्ख्यात्मक तुलनाले भ्रामक निष्कर्ष निकाल्न सक्छ। यसबाहेक, सबै देशका मानिसहरूको सङ्ख्या जोडनु विश्वको कुल सङ्ख्या बराबर नहुन सक्छ।[]

संयुक्त अधिराज्यका देशहरू जस्ता सार्वभौम राष्ट्रहरूको अभिन्न भागको रूपमा क्षेत्रहरूलाई सम्बन्धित सार्वभौम राष्ट्रहरूको भागको रूपमा गनिन्छ। युरोपेली सङ्घ जस्ता अन्य संस्थाहरू समावेश गरिएको छैन। सार्वभौम राज्यहरूको रूपमा स्वीकृत प्राप्त नगरेका र स्थायी जनसङ्ख्या नभएका स्वतन्त्र क्षेत्रहरूलाई समेत यस सूचीमा समावेश गरिएको छैन भने विभिन्न देशहरूले कुमेरू महादेशका ठाउँहरूलाई दावी गरेका छन् भने उक्त क्षेत्रमा बस्ने मानिसहरूको सङ्ख्या यस सूचीमा समावेश छैन।

जनसङ्ख्या अनुसार सार्वभौम राज्य र आश्रित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

पुनश्च: संयुक्त राष्ट्र सङ्घका १९३ सदस्य राष्ट्रहरू र दुई पर्यवेक्षक राष्ट्रहरूलाई संयुक्त राष्ट्रसङ्घको साधारण सभामा सङ्ख्या दर्जा दिइएको छ। सार्वभौम राज्यहरूको भाग भएका आश्रित क्षेत्रहरू र आश्रित देशहरूलाई छड्केमा देखाइएको छ भने सङ्ख्याको दर्जा दिइएको छैन। यसबाहेक, सीमित मान्यता भएका सार्वभौम राष्ट्रहरूलाई सङ्ख्याको दर्जा दिइएको छैन।

  1. भारत-प्रशासित केन्द्र शासित प्रदेशहरू जम्मु र कश्मीर, र लद्दाखको जनसङ्ख्या समेत समावेश।
  2. मुख्यभूमि चीन मात्र; चीनको विशेष प्रशासनिक क्षेत्रहरू हङकङमकाउको जनसङ्ख्या बाहेक
  3. अमेरिकी बाह्य क्षेत्रहरूको जनसङ्ख्या बाहेक
  4. पाकिस्तान-प्रशासित आजाद कश्मीरगिल्गित-बल्तिस्तानको जनसङ्ख्या समावेश।
  5. बङ्गलादेश तथ्याङ्क ब्युरो ले सन् २०२५ मा १८ करोड १० लाख जनसङ्ख्या हुने प्रक्षेपण गरेको थियो, तर यो विधि सन् २०११ को आधार वर्षबाट लिइएको हो। यही प्रक्षेपणले सन् २०२२ को जनसङ्ख्यालाई करिब ४४ लाखले बढी गणना गरेको थियो।[१२]
  6. क्रिमिया गणतन्त्रसेभास्तोपोल, प्रशासनिक क्षेत्रहरू क्रिमिय प्रायद्वीपरुस द्वारा कब्जा गरिएको क्षेत्रहरू समावेश। जनसङ्ख्यामा चार सङ्लग्न युक्रेनी ओब्लास्तहरू समावेश छैन। युक्रेनी सरकार र विश्वका अधिकांश अन्य राज्यहरू क्रिमियन प्रायद्वीप, दोनेतेस्क, खेरसन, लुहान्स्कजापोरिजियाको केही भूभागहरूलाई युक्रेनको क्षेत्र भएको मान्दछन्।
  7. फ्रान्सका १८ क्षेत्रहरू (५ समुद्रपार विभाग तथा क्षेत्रहरू समावेश) फ्रान्सका ५ समुद्रपार क्षेत्रहरू: फ्रान्सेली पोलिनेसिया, सेन्ट बार्तेलेमी, सेन्ट मार्टिन, सेन्ट पियर र मिक्लोँ, र वालिस र फुतुना, र नयाँ क्यालेडोनिया समावेश छेनन् जसलाई यही तालिकामा तल प्रस्तुत गरिएको छ। फ्रान्सेली दक्षिणी र अन्टार्कटिक भूमि (एक अन्टार्कटिक क्षेत्रीय दावी केवल सरकारी अधिकारीहरू र अनुसन्धान स्टेशन कर्मचारीहरू रहन्छन्) र क्लिपरटन टापु (फ्रान्सको एक निर्जन राज्य) उनीहरूको असाधारण प्रकृतिको कारण सूचीबद्ध छैन।
  8. ३ वटा किरीटाधीन क्षेत्र र १४ वटा बेलायती समुद्रपार क्षेत्रहरू समावेश छैनन्, जसलाई छुट्टै तल देखाइएको छ। असाधारण प्रकृतिका कारण चार वटा बेलायती समुद्रपार क्षेत्रहरू सूचीबद्ध छैनन्।
  9. जान्जीवार समावेश।
  10. रोहिङ्ग्या जाति बाहेक। केही क्षेत्रहरू उपग्रहद्वारा अनुमान गरिएको थियो।[३३]
  11. पछिल्लो जनगणना सन् १९७९ मा भएको थियो। स्रोतहरू वर्तमान जनसङ्ख्याको बारेमा असहमत छन्: सबै आँकडाहरू मध्य-वर्षको हो।
  12. लायुन साकिया अल हमरादाक्ला वादी दहाब समावेश, मोरोक्को प्रशासित पश्चिमी साहाराको विवादित क्षेत्रसहारवी अरब लोकतान्त्रिक गणतन्त्र बाहेक (पश्चिमी साहारा सङ्घर्ष हेर्नुहोस् )
  13. स्वायत्त गणतन्त्र क्रिमियासेभास्तोपोल सहर बाहेक, (तथापि, डोनबास नामक, रुसद्वारा आंशिक रूपमा कब्जा गरिएको) क्षेत्र समावेश
  14. बाह्य क्षेत्रहरू क्रिसमस टापु, कोकोस (किलिङ) टापु, र नोर्फोक टापु बाहेक
  15. ताइवानले पेन्गु, किन्मेन, मात्सु र अन्य साना टापुहरू समेट्छ।
  16. सोमालिल्यान्ड समावेश
  17. नेदरल्यान्ड अधिराज्यको क्यारिबियन समुद्रका (अरूबा, कुरासाओ, र सिन्ट मार्टेन) गरी तीनवटा घटक देशहरू बाहेक, तर क्यारिबियन नेदरल्यान्डका तीन विशेष नगरपालिका (बोनायर, सिन्ट युस्ताटियससाबा) समावेश गर्दछ।
  18. कोसोभो बाहेक
  19. फरोई टापुग्रिनल्यान्ड बाहेक
  20. ओलान्द टापु समावेश
  21. स्भालबर्ड समावेश
  22. पूर्वी जेरुसेलम वा पश्चिमी तटमा रहेको इजरायली बस्तीहरू बाहेक।
  23. सम्बद्ध दुई स्वशासित राज्यहरू कुक टापुनियुटोकलाउ बाहेक।
  24. अबखाजिया (२,४२,८६२, सन् २०११ जनगणना) र दक्षिण ओसेटिया (५३,५५९, सन् २०१५ जनगणना)। बाहेक
  25. ट्रान्सनिस्ट्रिया बाहेक
  26. उत्तरी साइप्रस बाहेक
  27. एक विवादित क्षेत्र जसको राजनीतिक स्थिति निर्धारण गरिएको छैन।[१८५] सन् १९७६ सम्म स्पेनी सहारा, प्रशासन अहिले मोरोक्को र सहारवी अरब लोकतान्त्रिक गणतन्त्र बीच विभाजित छ, दुवैले सम्पूर्ण क्षेत्रको दाबी गर्छन्। सहारवी अरब लोकतान्त्रिक गणतन्त्रको प्रशासनिक नियन्त्रण लगभग ३०% क्षेत्रमा सीमित छ, बाँकी ७०% क्षेत्र मोरोक्कोले कब्जा गरेको छ।[१८६] पश्चिमी सहारामा जनमत सङ्ग्रहको लागि संयुक्त राष्ट्र सङ्घीय नियोग यस क्षेत्रमा संयुक्त राष्ट्र सङ्घको शान्ति नियोग हो (पश्चिमी सहारा सङ्घर्ष हेर्नुहोस् )।
  28. वास्तवमा स्वतन्त्र, कानुनी रूपमा साइप्रसको भाग।
  29. वास्तवमा स्वतन्त्र, कानुनी रूपमा मोल्दोभा को भाग।
  30. अबखाजिया, गणतन्त्र अब्खाजिया र जर्जियाको क्षेत्रीय विवादको विषय हो। अबखाजिया गणतन्त्रले २३ जुलाई १९९२ मा एकमत भएर स्वतन्त्रताको घोषणा गरेको थियो तर जर्जियाले यसलाई आफ्नै सार्वभौम क्षेत्रको भागको रूपमा दाबी गरिरहेको छ र यसलाई रूसले कब्जा गरेको इलाकाको रूपमा नामाकरण गरेको छ। अबखाजियाले संयुक्त राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रमध्ये ७ राष्ट्रबाट स्वतन्त्र राज्यको रूपमा औपचारिक मान्यता प्राप्त गरेको छ। तीमध्ये १ ले पछि आफ्नो मान्यता फिर्ता लिएको छ।
  31. दक्षिण ओसेटियाको स्थिति विवादित रहेको छ। यसले आफूलाई एक स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिएको छ। तथापि, यसलाई केही देशहरूले मात्र मान्यता प्रदान गरेका छन्। जर्जियाली सरकार र विश्वका थुप्रै देशहरूले यसलाई कानुनी रूपमा जर्जियाकै भागको रूपमा स्वीकार गरेका छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "World Population Dashboard", United Nations Population Fund, UNFPA, २०२४, अन्तिम पहुँच २९ सेप्टेम्बर २०२४ 
  2. "China's Population: The Most Surprising Demographic Crisis", The Economist, २०१३, मूलबाट २७ मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अप्रिल २०२० 
  3. ३.० ३.१ ३.२ United Nations, "World Population Prospects 2022", population.un.org, मूलबाट ५ फेब्रुअरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १० नोभेम्बर २०२२ 
  4. "Projected Total Population by Sex as on 1st July 2011-2036: India, States and Union Territories (pg.83)", www.main.mohfw.gov.in, Ministry of Health and Family Welfare, ९ जुलाई २०२०, मूलबाट ४ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुलाई २०२४ 
  5. "National Economy – 10.Total Population Went down and Urbanization Rate Continued to Grow (31 December 2024)", www.stats.gov.cn, चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरो, १७ जनवरी २०२५, अन्तिम पहुँच १७ जनवरी २०२५ 
  6. "National Population Totals and Components of Change: April 1, 2020 to July 1, 2024", www.census.gov, United States Census Bureau, अन्तिम पहुँच २० डिसेम्बर २०२४ 
  7. "Indonesian Population June 2024", गृह मन्त्रालय (इन्डोनेसिया) (इन्डोनेसियालीमा), अन्तिम पहुँच २० अक्टोबर २०२४ 
  8. "Announcement of Results of 7th Population and Housing Census-2023 'The Digital Census'", Pakistan Bureau of Statistics (www.pbs.gov.pk), ५ अगस्ट २०२३, मूलबाट १४ अगस्ट २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अगस्ट २०२३ 
  9. "The annual population lecture series – APLS (pg.1 and pg.159)", www.nationalpopulation.gov.ng, National Population Commission – NPC Nigeria, २२ नोभेम्बर २०२३, अन्तिम पहुँच ११ मार्च २०२४ 
  10. "Population Projection", ibge.gov.br, अन्तिम पहुँच १ Jan २०२५ 
  11. "Population & Housing Census 2022 – Post Enumeration Check (PEC) Adjusted Population", Bangladesh Bureau of Statistics (www.bbs.gov.bd) (अङ्ग्रेजीमा), १८ अप्रिल २०२३, मूलबाट २४ अगस्ट २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अगस्ट २०२३ 
  12. "Statistical Yearbook", bbs.gov.bd, अन्तिम पहुँच १ Jan २०२५ 
  13. "Оценка численности постоянного населения на 1 января 2025 г. [Estimated permanent population on 1 January 2025]", www.rosstat.gov.ru (रुसीमा), Russian Federal State Statistics Service (Росстат), अन्तिम पहुँच ११ फेब्रुअरी २०२५ 
  14. *data provided by INEGI → ENOE* "Mexico Population", www.economy.com, Moody's Analytics, अन्तिम पहुँच २ मार्च २०२५ 
  15. "Population Estimates by Age (Five-Year Groups) and Sex", Statistics Bureau, मूलबाट १ अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ नोभेम्बर २०२४ 
  16. "Table 10. Projected Population, by Age group, Sex, and single-Year interval, Philippines: 2020 - 2030 [Scenario 2 - pg.18]", www.psa.gov.ph, फिलिपिनी तथ्याङ्क प्राधिकरण, ३१ जनवरी २०२४, अन्तिम पहुँच २१ जनवरी २०२५ 
  17. "Population Size by Sex, Area and Density by Region, Zone and Wereda: July 2024", www.statsethiopia.gov.et, Ethiopian Statistical Service (ESS), अन्तिम पहुँच ७ जुलाई २०२४  वेब्याक मेसिन अभिलेखिकरण ७ जुलाई २०२४ मिति
  18. "World Population Prospects 2024", population.un.org, संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक मामिला विभाग, अन्तिम पहुँच २५ डिसेम्बर २०२४ 
  19. "Egypt in Figures 2024 – Population Estimates By Sex & Governorate 1/1/2024", www.capmas.gov.eg, Central Agency for Public Mobilization and Statistics, १ मार्च २०२४, अन्तिम पहुँच २८ मे २०२४ 
  20. "SOCIO-ECONOMIC SITUATION IN THE FOURTH QUARTER AND 2024", www.gso.gov.vn, General Statistics Office of Vietnam, ६ जनवरी २०२५, अन्तिम पहुँच २७ फेब्रुअरी २०२५ 
  21. "Estimated population in Iran by province in 2024", www.iranopendata.org/fa/, Iran Open Data (IOD), ५ डिसेम्बर २०२४, अन्तिम पहुँच २७ डिसेम्बर २०२४ 
  22. "The Results of Address Based Population Registration System, 2023", www.tuik.gov.tr, Turkish Statistical Institute, ६ फेब्रुअरी २०२४, अन्तिम पहुँच ६ फेब्रुअरी २०२४ 
  23. "Population by nationality and sex (quarterly figures)", www.destatis.de, Federal Statistical Office of Germany, १० जनवरी २०२५, अन्तिम पहुँच २० जनवरी २०२५ 
  24. "Démographie – Population au début du mois – France (inclus Mayotte à partir de 2014)", www.insee.fr, INSEE, अन्तिम पहुँच ४ मार्च २०२५ 
  25. "Population estimates for the UK, England, Wales, Scotland and Northern Ireland: mid-2023", www.ons.gov.uk, Office for National Statistics (ONS), ८ अक्टोबर २०२४। 
  26. จำนวนประชากร (population) → ตรวจสอบข้อมูลแยกรายเดือน (check monthly data separately) → ขอบเขตข้อมูล (data scope - monthly) → ยอดรวมข้อมูล (total data - whole country), "สถิติประชากรทางการทะเบียนราษฎร(รายเดือน) – Official population statistics from the civil registration (monthly)", www.bora.dopa.go.th (thaiमा), The Bureau of Registration Administration (BORA), अन्तिम पहुँच ६ फेब्रुअरी २०२५ 
  27. "Census 2022 – Statistical Release", www.gov.za, Government of South Africa, १० अक्टोबर २०२३, मूलबाट १५ अक्टोबर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०२३ 
  28. "Population Size in Tanzania", National Bureau of Statistics, अन्तिम पहुँच २४ सेप्टेम्बर २०२४ 
  29. "ISTAT – Bilancio Demografico Mensile / Monthly Demographic Balance", demo.istat.it (इटालेलीमा), Istituto Nazionale di Statistica (Istat), अन्तिम पहुँच ६ फेब्रुअरी २०२४ 
  30. "Proyecciones de Población DANE", मूलबाट १० अप्रिल २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १० अप्रिल २०२३ 
  31. "2019 Kenya Population and Housing जनगणनाको नतिजाs: Analytical Report on Population Projections, Vol XVI (Table 3.1: Projected Population, Kenya, 2020–2045)", knbs.or.ke, Kenya National Bureau of Statistics, Sep २०२२, पृ: २३, मूलबाट ४ डिसेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुन २०२३ 
  32. "Myanmar's 2024 Census Provisional Results: Population at 51.3M", Myanmar Ministry of Information, १ Jan २०२५, अन्तिम पहुँच १ Jan २०२५ 
  33. "Myanmar says 2024 census shows population of 51.3 million", reuters.com, अन्तिम पहुँच ३१ Dec २०२४ 
  34. "Resident population by City, County, and District", www.kostat.go.kr, Statistics Korea → Korean Statistical Information Service, अन्तिम पहुँच ६ फेब्रुअरी २०२५ 
  35. "World Population Prospects 2024", population.un.org, United Nations Department of Economic and Social Affairs, अन्तिम पहुँच ३ अगस्ट २०२४ 
  36. "INEbase / Continuous Population Statistics (CPS). 1 January 2025. Provisional data", ine.es, अन्तिम पहुँच १३ फेब्रुअरी २०२५ 
  37. "DEMOGRAPHIE ALGERIENNE 2020 à 2025", www.ons.dz (Frenchमा), National Office of Statistics, जुलाई २०२४, अन्तिम पहुँच १७ जनवरी २०२५ 
  38. "Proyecciones y estimaciones", www.indec.gob.ar, National Institute of Statistics and Census of Argentina, मूलबाट ९ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जनवरी २०२५ 
  39. "National Population and Housing Census 2024 – Final Report – Volume I (Main)", मूलबाट २६ जनवरी २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ फेब्रुअरी २०२५ 
  40. "Estimated population of Iraq for the period (2015–2030)", cosit.gov.iq, मूलबाट ३ डिसेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुलाई २०२४ 
  41. "World Population Prospects 2024 Summary of Results", un.org, p61, अन्तिम पहुँच ६ Jan २०२५ 
  42. "World Population Prospects 2024 Data Sources", un.org, p11, अन्तिम पहुँच ६ Jan २०२५ 
  43. "Library", nsia.gov.af, अन्तिम पहुँच २३ Jan २०२५  वेब्याक मेसिन अभिलेखिकरण २३ मार्च २०२२ मिति
  44. "Estimated Populatin of Afghanistan 2024-25", National Statistics and Information Authority, अन्तिम पहुँच २३ Jan २०२५ 
  45. "Afghanistan", www.britannica.com, अन्तिम पहुँच २५ Jan २०२५ 
  46. "Afghanistan country profile", bbc.com, १५ Aug २०२३, अन्तिम पहुँच २३ Jan २०२५ 
  47. "Afghanistan", cia.gov, अन्तिम पहुँच ६ Jan २०२५ 
  48. "Afghanistan", nsia.gov.af, अन्तिम पहुँच २३ Jan २०२५ 
  49. "Population estimates, quarterly", statcan.gc.ca, १७ डिसेम्बर २०२४, अन्तिम पहुँच १९ डिसेम्बर २०२४ 
  50. "Uzbekistan by the Numbers", stat.uz, अन्तिम पहुँच १५ जनवरी २०२५ 
  51. "Statistical Bulletin No 1/2025 → Population", www.stat.gov.pl, Statistics Poland (GUS), २५ फेब्रुअरी २०२५, अन्तिम पहुँच ४ मार्च २०२५ 
  52. "Recensement général de la population et de l'habitat 2024", www.hcp.ma, Haut Commissariat au Plan (Morocco) (HCP), २२ नोभेम्बर २०२४, अन्तिम पहुँच ११ डिसेम्बर २०२४ 
  53. "Início", www.ine.gov.ao, मूलबाट १ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुलाई २०२४ 
  54. "Demographic Statistics, Fourth Quarter 2024", dosm.gov.my, १३ फेब्रुअरी २०२५, अन्तिम पहुँच २७ फेब्रुअरी २०२५ 
  55. "Estimaciones y Proyecciones de la Población Nacional, 1950–2070 (3. Resultados)", www.gob.pe, INEI – Peru, अन्तिम पहुँच २ जुलाई २०२४ 
  56. "População 2024", www.ine.gov.mz, मूलबाट १ जुन २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ नोभेम्बर २०२४ 
  57. [1[2]_with_links[_final_website.pdf "Population Projection 2021 – 2050 (pg.45–46)"], www.statsghana.gov.gh, Ghana Statistical Service, जुन २०२४, अन्तिम पहुँच २३ अक्टोबर २०२४ 
  58. "Population of Ukraine – Population (by estimate) as of 2025", IMF 
  59. "Annual Statistical Health Report 2022 (pg.4)", www.moh.gov.ye, Yemeni Ministry Of Health, ३ सेप्टेम्बर २०२४, अन्तिम पहुँच २३ अक्टोबर २०२४ 
  60. "Overall count of population", portal.saudicensus.sa, General Statistics Authority – Kingdom of Saudi Arabia, मूलबाट २८ जुलाई २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जुलाई २०२३ 
  61. "Projections démographiques", instat.mg, मूलबाट १५ जुन २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुलाई २०२४ 
  62. "Institut National de la Statistique (INS) – RGPH-2021 Résultats globaux", www.ins.ci, मूलबाट १० मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १० अगस्ट २०२२ 
  63. "National Population and Housing Census 2021", www.cbs.gov.np, मूलबाट २७ मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मार्च २०२३ 
  64. "Projections demographiques et estimations des cibles prioritaires des differents programmes et interventions de sante", www.ins-cameroun.cm, INS du Cameroun, ३० जुन २०२३, मूलबाट २ अक्टोबर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुलाई २०२४ 
  65. "World Population Prospects 2024", population.un.org, United Nations Department of Economic and Social Affairs, अन्तिम पहुँच ४ अगस्ट २०२४ 
  66. "National, state and territory population", abs.gov.au, १९ सेप्टेम्बर २०२४, अन्तिम पहुँच २८ सेप्टेम्बर २०२४ 
  67. "Projections démographiques du Niger Horizon 2012–2024 (extraction de donnees)", www.stat-niger.org, INSN, मूलबाट १० जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुलाई २०२४ 
  68. "Democratic People's Republic of Korea (2014–2050) [pg.40]", मूलबाट १२ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ फेब्रुअरी २०२५ 
  69. "World Population Prospects 2024", population.un.org, United Nations Department of Economic and Social Affairs, अन्तिम पहुँच ३ अगस्ट २०२४ 
  70. "PROJECTIONS DEMOGRAPHIQUES 2020–2035", www.insd.bf, INSD Burkina Faso, जनवरी २०२३, अन्तिम पहुँच २ जुलाई २०२४ 
  71. "National Statistics, Taiwan", eng.stat.gov.tw, अन्तिम पहुँच १२ फेब्रुअरी २०२५ 
  72. "TAILLE DE LA POPULATION EN 2022 (HBTS) (SOURCE RÉSULTATS RGPH5)", www.instat-mali.org/fr, INSTAT Mali, १० अगस्ट २०२३, मूलबाट ३ अक्टोबर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ सेप्टेम्बर २०२३ 
  73. "Mid-year Population Estimates by District & Sex, 2014 – 2024", statistics.gov.lk, मूलबाट २८ सेप्टेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ सेप्टेम्बर २०२४ 
  74. "Population", www.stat.gov.kz, QAZSTAT, अन्तिम पहुँच ६ फेब्रुअरी २०२५ 
  75. "Population Projections 2018–2050", मूलबाट १४ फेब्रुअरी २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अगस्ट २०२४  वेब्याक मेसिन अभिलेखिकरण १४ फेब्रुअरी २०२४ मिति
  76. "Proyecciones de población", www.ine.cl, मूलबाट २८ अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अगस्ट २०२४ 
  77. "Preliminary data shows Population grew from 13.1 million in 2010 to 19.6 million in 2022", www.zamstats.gov.zm, २४ डिसेम्बर २०२२, मूलबाट २७ डिसेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ डिसेम्बर २०२२ 
  78. "On 1st January 2024, the usually resident population amounted to 19064409 persons, a growth of 9.9 thousand persons compared to 1st January 2023", www.insse.ro, National Institute of Statistics (Romania) – INSSE, ३० अगस्ट २०२४, अन्तिम पहुँच ३० अगस्ट २०२४ 
  79. "World Population Prospects 2024", population.un.org, United Nations Department of Economic and Social Affairs, अन्तिम पहुँच ३ अगस्ट २०२४ 
  80. "Population* 2024", www.inseed-td, Institut National de la Statistique, des Etudes Economiques et Démographiques, मूलबाट १४ अक्टोबर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुलाई २०२४ 
  81. "RAPPORT PROVISOIRE, PGPH-5, 2023", अन्तिम पहुँच १६ जुलाई २०२४ 
  82. "Population dynamics – month and year", www.opendata.cbs.nl, Centraal Bureau voor de Statistiek, अन्तिम पहुँच २८ फेब्रुअरी २०२५ 
  83. "Estimaciones y proyecciones nacionales de población", Instituto Nacional de Estadística Guatemala, २०१९, मूलबाट २३ डिसेम्बर २०१९-मा सङ्ग्रहित। 
  84. "Population Projection", National Institute of Statistics, Nov २०२१, मूलबाट ८ सेप्टेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुलाई २०२४ 
  85. "Inicio – Censo Ecuador", censoecuador.gob.ec, अन्तिम पहुँच १५ जुन २०२४ 
  86. Population Projections Thematic Report, Zimbabwe National Statistics Agency, मूलबाट २८ अप्रिल २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ नोभेम्बर २०२४ 
  87. "South Sudan Population Projections, 2020–2040 (pg.12)", www.nbs.gov.ss, National Bureau of Statistics – South Sudan (NBSS), जनवरी २०१६, अन्तिम पहुँच २२ जनवरी २०२४ 
  88. "Institut National de la Statistique - stat-guinee.org", www.stat-guinee.org, मूलबाट ६ फेब्रुअरी २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ फेब्रुअरी २०२५ 
  89. "Size of the resident population", statistics.gov.rw, मूलबाट १५ मे २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अगस्ट २०२४ 
  90. "PROJECTIONS DEMOGRAPHIQUES DE 2014 A 2063 ET PERSPECTIVES DE LA DEMANDE SOCIALE DE 2014 A 2030 AU BENIN", www.insae-bj, मूलबाट २९ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुलाई २०२४ 
  91. "Projections de la population au Burundi", www.isteebu.bi, मूलबाट २५ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ मे २०२३  वेब्याक मेसिन अभिलेखिकरण २५ मे २०२३ मिति
  92. "Projections et estimations de la population 2024", ihsi.gou.ht, अन्तिम पहुँच ३ नोभेम्बर २०२४ 
  93. "Population", ins.tn, अन्तिम पहुँच १२ नोभेम्बर २०२४ 
  94. "Statistiques de population", www.ibz.rrn.fgov.be, IBZ, अन्तिम पहुँच २१ जनवरी २०२५ 
  95. "Population Estimates 2021", nso.gov.pg, मूलबाट २० जुलाई २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जुलाई २०२३ 
  96. "Estimated population of 2024 and some of selected data", www.dosweb.dos.gov.jo, Department of Statistics (DOS), जनवरी २०२५, मूलबाट २१ जनवरी २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ फेब्रुअरी २०२५ 
  97. "Censo Bolivia 2024", www.ine.gob.bo, बोलिभियाको राष्ट्रिय तथ्याङ्क संस्थान, अन्तिम पहुँच ३ डिसेम्बर २०२४ 
  98. "Indicadores Demográficos por provincias y municipios 2022", www.onei.gob.cu, मूलबाट ११ डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मे २०२३ 
  99. "Population", चेक साङ्ख्यिकीय कार्यालय, ३० डिसेम्बर २०२४, अन्तिम पहुँच ३० डिसेम्बर २०२४ 
  100. "Población por sexo, según provincia de residencia", www.one.gob.do, Oficina Nacional de Estadística (ONE), मूलबाट २७ जुन २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ नोभेम्बर २०२४ 
  101. "Statistics by Subject", fcsa.gov.ae, मूलबाट ४ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुन २०२४ 
  102. "População residente ultrapassa os 10,6 milhões – 2023", ine.pt, Instituto Nacional de Estatística, अन्तिम पहुँच १८ जुन २०२४ 
  103. "Population statistics", scb.se, अन्तिम पहुँच १२ नोभेम्बर २०२४ 
  104. "Estimated Population and Migration Flows, 2024", Piraeus: Hellenic Statistical Authority, ३१ डिसेम्बर २०२४, अन्तिम पहुँच ८ जनवरी २०२५ 
  105. "Агентии омори назди Президенти Ҷумҳурии Тоҷикистон / Агентии омори назди Президенти Ҷумҳурии Тоҷикистон", www.stat.tj, मूलबाट १३ डिसेम्बर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुलाई २०२४ 
  106. *left corner →*"Number of Population", www.azstat.gov.az/portal/?lang=az, Azerbaijan Statistical Information Service (ASIS), अन्तिम पहुँच २१ जनवरी २०२५ 
  107. "Time Series DataBank", cbs.gov.il, अन्तिम पहुँच ९ डिसेम्बर २०२४ 
  108. "TOMO: HONDURAS: PROYECCIONES DE POBLACIÓN 2013–2050", INE – Instituto Nacional de Estadística Honduras, मूलबाट ५ अप्रिल २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुलाई २०२४ 
  109. "22.1.1.1. Main indicators of population and vital events", www.ksh.hu, Hungarian Central Statistical Office (KSH), मूलबाट १५ फेब्रुअरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ फेब्रुअरी २०२५ 
  110. "Population at beginning of year/quarter", www.statistik.at, अन्तिम पहुँच १२ फेब्रुअरी २०२५ 
  111. "Population at the beginning of 2022", belstat.gov.by, मूलबाट ५ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अगस्ट २०२२ 
  112. "Bevölkerungsstand am Ende des 3. Quartals 2024", bfs.admin.ch (जर्मनेलीमा), Bundesamt für Statistik, ४ डिसेम्बर २०२४, अन्तिम पहुँच ९ डिसेम्बर २०२४ 
  113. Gershon P. Y. Togoh; Abu Bakarr Turay; Allieu Komba (Oct २०१७), "Sierra Leone 2015 Population and Housing Census – Thematic Report on Population Projections", www.statistics.sl (Statistics Sierra Leone), मूलबाट १३ नोभेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अप्रिल २०२० 
  114. "Resultats RGPH5", inseed.tg (प्रेस विज्ञप्ति) (फ्रान्सेलीमा), मूलबाट १८ अप्रिल २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अप्रिल २०२३ 
  115. "Distribution of citizens by gender and age group", laosis.lsb.gov.la, मूलबाट २० सेप्टेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ नोभेम्बर २०२४ 
  116. "Population – Overview | Census and Statistics Department", www.censtatd.gov.hk, अन्तिम पहुँच २७ फेब्रुअरी २०२५ 
  117. "World Population Prospects 2024", population.un.org, United Nations Department of Economic and Social Affairs, अन्तिम पहुँच २ अगस्ट २०२४ 
  118. "Население", अन्तिम पहुँच १२ नोभेम्बर २०२४ 
  119. "Итоги сплошной переписи населения и жилищного фонда Туркменистана 2022 года", www.stat.gov.tm/, १४ जुलाई २०२३, मूलबाट २० जुलाई २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ सेप्टेम्बर २०२३ 
  120. "Anuario Estadístico 2022", www.inide.gob.ni, अन्तिम पहुँच २३ जुन २०२४ 
  121. "Population", www.stat.gov.rs (अङ्ग्रेजीमा), Statistical Office of the Republic of Serbia (РЗС), मूलबाट १३ अक्टोबर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुलाई २०२४ 
  122. "Population of the central African Republic in 2021 and 2024", icasees.org, १४ मे २०२४, अन्तिम पहुँच ५ सेप्टेम्बर २०२४  वेब्याक मेसिन अभिलेखिकरण २९ मे २०२४ मिति
  123. "Население към 7 септември 2021 година", www.nsi.bg (बुल्गेरियालीमा), ३ अक्टोबर २०२२, मूलबाट ३ अक्टोबर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ फेब्रुअरी २०२२ 
  124. "Le cinquième Recensement Général de la Population et de l'habitation du Congo (RGPH-5) / pg.VIII", www.ins-congo.cg, INS Congo, २९ डिसेम्बर २०२३, अन्तिम पहुँच २३ जनवरी २०२४ 
  125. "Paraguay has 6,109,644 inhabitants, according to the last Census", ABC Color (स्पेनीमा), ३१ अगस्ट २०२३, मूलबाट ५ सेप्टेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ सेप्टेम्बर २०२३ 
  126. "Singapore Department of Statistics (DOS)", www.singstat.gov.sg, अन्तिम पहुँच २८ सेप्टेम्बर २०२४ 
  127. "Censo de Población y Vivienda El Salvador 2024", Government of El Salvador, मूलबाट १४ फेब्रुअरी २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ फेब्रुअरी २०२५ 
  128. "Population figures", www.dst.dk, अन्तिम पहुँच १६ फेब्रुअरी २०२४ 
  129. "Statistics Finland – Population – Preliminary population statistics", statfin.stat.fi, अन्तिम पहुँच ६ फेब्रुअरी २०२५ 
  130. "2020-01-01", ssb.no, मूलबाट २६ मे २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ मे २०१८ 
  131. "Lebanese Republic", City Population, २ मार्च २०१९, मूलबाट २० सेप्टेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ मे २०२३ 
  132. "عدد السكان المقدر في فلسطين منتصف العام حسب المحافظة، 1997–2026", www.pcbs.gov.ps, मूलबाट ७ डिसेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १ फेब्रुअरी २०२३ 
  133. "Stock of population in the SR on 30 September 2024", slovak.statistics.sk, Statistical Office of the Slovak Republic, २९ नोभेम्बर २०२४, अन्तिम पहुँच २९ नोभेम्बर २०२४ 
  134. "Population and Migration Estimates, April 2024", www.cso.ie, २७ अगस्ट २०२४, अन्तिम पहुँच १५ सेप्टेम्बर २०२४ 
  135. "Estimated population of NZ", stats.govt.nz, १८ फेब्रुअरी २०२५, मूलबाट २७ फेब्रुअरी २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ फेब्रुअरी २०२५ 
  136. "Estadísticas demográficas. 2011 – 2025. Proyecciones nacionales. Población total proyectada al 30 de junio por grupos de edades, según región de planificación y sexo", www.inec.go.cr, मूलबाट २० सेप्टेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुलाई २०२४ 
  137. "Monthly Statistical Bulletin: January 2025", ncsi.gov.om, २० जनवरी २०२५, अन्तिम पहुँच ६ फेब्रुअरी २०२५ 
  138. "Liberia announces provisional results of its 5th National Population and Housing Census", www.liberia.un.org, United Nations Liberia, २३ फेब्रुअरी २०२३, मूलबाट २४ मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अक्टोबर २०२३ 
  139. "Recensement Général de la Population et de l'Habitat (RGPH-5 2023)", www.ansade.mr, ANSADE – Mauritanie, सेप्टेम्बर २०२४, अन्तिम पहुँच २३ अक्टोबर २०२४ 
  140. "Population Estimates at the beginning of 2024", www.csb.gov.kw, अन्तिम पहुँच २३ जुन २०२४ 
  141. "Censos década – 2023", www.inec.gob.pa, INEC de Panamá, ९ अक्टोबर २०२३, अन्तिम पहुँच ९ मार्च २०२३ 
  142. "POPULATION ESTIMATE OF THE REPUBLIC OF CROATIA, 2023", podaci.dzs.hr, ६ सेप्टेम्बर २०२४, अन्तिम पहुँच १५ सेप्टेम्बर २०२४ 
  143. "National Statistics Office of Georgia", www.geostat.ge, मूलबाट २८ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ मे २०२३ 
  144. "World Population Prospects 2024", population.un.org, United Nations Department of Economic and Social Affairs, अन्तिम पहुँच २ अगस्ट २०२४ 
  145. "Unified Database of Statistics", nso.mn, मूलबाट २७ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुन २०२३ 
  146. "Censo 2023", www.ine.gub.uy, मूलबाट १० डिसेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ फेब्रुअरी २०२५ 
  147. "Republika Srpska Institute of Statistics", rzs.rs.ba, मूलबाट १६ सेप्टेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुन २०२३ 
  148. "Population estimation", fzs.ba, मूलबाट १९ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुन २०२३ 
  149. "Quick Facts Puerto Rico", United States Census Bureau, २५ नोभेम्बर २०२४, अन्तिम पहुँच २५ डिसेम्बर २०२४ 
  150. "Time series / Statistical Committee of the Republic of Armenia", www.armstat.am, अन्तिम पहुँच २८ फेब्रुअरी २०२५ 
  151. "Namibia – Census (2023)", www.census.nsa.org.na, Namibia Statistics Agency, अन्तिम पहुँच १८ अप्रिल २०२४  वेब्याक मेसिन अभिलेखिकरण १३ मार्च २०२४ मिति
  152. "Pradžia – Oficialiosios statistikos portalas", osp.stat.gov.lt, अन्तिम पहुँच २७ फेब्रुअरी २०२५ 
  153. "Population", psa.gov.qa, मूलबाट १९ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुलाई २०२४ 
  154. "Population Statistics", statinja.gov.jm, मूलबाट ६ मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुन २०२३ 
  155. "Population", statistica.gov.md, Biroului Național de Statistică (BNS), अन्तिम पहुँच २३ जुन २०२४ 
  156. "Population – Total", मूलबाट ११ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ मे २०२३ 
  157. "Botswana Population Projections 2011–2026", www.statsbots.org.bw, मूलबाट १२ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जनवरी २०१९ 
  158. "Projection de la Population Gabon 2019–2025", www.statgabon.ga, मूलबाट २९ अप्रिल २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुलाई २०२४ 
  159. "Population in Albania, 1 Jan 2023", मूलबाट २० सेप्टेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १�� अगस्ट २०२३ 
  160. "Lesotho", City Population, ८ अप्रिल २०२३, मूलबाट १९ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जुन २०२३ 
  161. "Prebivalci Slovenije", www.stat.si, अन्तिम पहुँच ६ फेब्रुअरी २०२५ 
  162. "IRS010m. Population and main dataSw of vital statistics 1995M01 – 2024M12", Statistikas datubāzes, अन्तिम पहुँच ६ फेब्रुअरी २०२५ 
  163. "Population", State Statistical Office, अन्तिम पहुँच २२ अगस्ट २०२४ 
  164. "National Institute of Statistics of Guinea-Bissau", stat-guinebissau, मूलबाट २१ जुलाई २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुलाई २०२३ 
  165. "Mid-Year Population", bahrain.opendatasoft.com, अन्तिम पहुँच ३ अक्टोबर २०२४ 
  166. "ReKos 2024 (pg. 32-35)", www.ask.rks-gov.net (Albanianमा), Kosovo Agency of Statistics (ASK), १९ डिसेम्बर २०२४, अन्तिम पहुँच २० डिसेम्बर २०२४ 
  167. "INEGE", www.inege.gq, मूलबाट २० अप्रिल २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ मे २०२३  वेब्याक मेसिन अभिलेखिकरण २० अप्रिल २०१७ मिति
  168. "Analytical Report on Population Projection", timor-leste.unfpa.org, मूलबाट २ अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुलाई २०२४ 
  169. "Population figure", मूलबाट १ अप्रिल २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अप्रिल २०२३ 
  170. "Population", cso.gov.tt, १५ अगस्ट २०२३, अन्तिम पहुँच १२ नोभेम्बर २०२४  वेब्याक मेसिन अभिलेखिकरण ६ डिसेम्बर २०१९ मिति
  171. "Population and Vital Statistics", statsmauritius.govmu.org, Statistics Mauritius, २९ अगस्ट २०२४, अन्तिम पहुँच १५ सेप्टेम्बर २०२४ 
  172. "Swaziland Population Projections 2007–2030", ccm.org.sz, १ जुलाई २०१५, p20, मूलबाट २३ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुलाई २०२४  वेब्याक मेसिन अभिलेखिकरण २३ जुलाई २०१५ मिति
  173. "RGPH-3 (2024)", www.instad.dj, Institut National de la Statistique de Djibouti (INSD), अन्तिम पहुँच ३ डिसेम्बर २०२४ 
  174. "Demographic Statistics 2023", cystat.gov.cy, १५ जनवरी २०२५, अन्तिम पहुँच २८ फेब्रुअरी २०२५ 
  175. "BULA and Welcome", www.statsfiji.gov.fj, मूलबाट ८ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अप्रिल २०२३ 
  176. "Population", www.inseed-comores.org, मूलबाट १५ फेब्रुअरी २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ मार्च २०२५ 
  177. "Population Projections Bhutan 2017–2047", www.nsb.gov.bt, मूलबाट २८ जनवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ सेप्टेम्बर २०२३  वेब्याक मेसिन अभिलेखिकरण २८ जनवरी २०१९ मिति
  178. "Year-end and Mid-year Population Estimates by Sex, Guyana: 1992 to 2021", अन्तिम पहुँच २३ जुन २०२४ 
  179. "Population", www.statistics.gov.sb, मूलबाट ३० जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुलाई २०२४  वेब्याक मेसिन अभिलेखिकरण ३० जुन २०२२ मिति
  180. "DSEC – 統計數據庫", www.dsec.gov.mo, अन्तिम पहुँच १७ नोभेम्बर २०२४ 
  181. "Une croissance démographique réduite en 2023", statistiques.public.lu (फ्रान्सेलीमा), १८ अप्रिल २०२४। 
  182. "The 2023 Census of Population, Households, and Dwellings – Releases", www.monstat.org, अन्तिम पहुँच १२ नोभेम्बर २०२४ 
  183. "Population Statistics", Statistics-Suriname.org, १५ अगस्ट २०१९, मूलबाट २८ मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अप्रिल २०२३ 
  184. "World Population Prospects 2024", population.un.org, United Nations Department of Economic and Social Affairs, अन्तिम पहुँच २ अगस्ट २०२४ 
  185. BBC News: Western Sahara profile
  186. City Population: Western Sahara (disputed territory)
  187. "World Population Day: 11 July 2024", nso.gov.mt, १० जुलाई २०२४, अन्तिम पहुँच १२ फेब्रुअरी २०२५ 
  188. "Census 2022: Combined Summary", census.gov.mv, ११ जुलाई २०२२, अन्तिम पहुँच १४ मार्च २०२४ 
  189. "CENSO 2021", ine.cv, मूलबाट २७ मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ सेप्टेम्बर २०२३ 
  190. "Population Projections 2019–2023", stat.gov.ct.tr, ११ नोभेम्बर २०२४, अन्तिम पहुँच १२ नोभेम्बर २०२४ 
  191. "National Statistics", www.deps.mofe.gov.bn, मूलबाट ३ सेप्टेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ नोभेम्बर २०२४ 
  192. "Statistical Institute of Belize Presents Key Finding of the 2022 Population and Housing Census", Statistical Institute of Belize, ८ अप्रिल २०२४, मूलबाट ९ अप्रिल २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अगस्ट २०२४ 
  193. "Census of Population and Housing 2022 – Official जनगणनाको नतिजाs and Data Highlights", अन्तिम पहुँच १२ नोभेम्बर २०२४ 
  194. "Statistics – Population", www.statice.is, Statistics Iceland (Hagstofa Íslands), ४ फेब्रुअरी २०२५, अन्तिम पहुँच ६ फेब्रुअरी २०२५ 
  195. "352 de mii de locuitori din regiunea Transnistreană dețin cetățenia Republicii Moldova și 362 de mii figurează în registrul de stat al populației", gov.md, २० जनवरी २०२३, मूलबाट ६ मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ फेब्रुअरी २०२३ 
  196. १९६.० १९६.१ १९६.२ १९६.३ १९६.४ "Pacific Data Hub Explorer", stats.pacificdata.org, मूलबाट २१ जुलाई २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अगस्ट २०२४ 
  197. "Bilan démographique 2022 : la Nouvelle-Calédonie perd 1 300 habitants", www.isee.nc/, मूलबाट १३ नोभेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० सेप्टेम्बर २०२३ 
  198. "Vital Statistic Indicators", मूलबाट ११ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुन २०२३  वेब्याक मेसिन अभिलेखिकरण ११ जुन २०२३ मिति
  199. "Управление государственной статистики Республики Абхазия", ugsra.org, मूलबाट २९ मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अक्टोबर २०२३  वेब्याक मेसिन अभिलेखिकरण २९ मार्च २०२३ मिति
  200. "Instituto Nacional de Estatística", ine.st, अन्तिम पहुँच २३ जुन २०२४ 
  201. "POPULATION & HOUSING CENSUS 2016 – 2021", www.sbs.gov.ws, मूलबाट २२ मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अप्रिल २०२३ 
  202. "Home", The Central Statistical Office of Saint Lucia, अन्तिम पहुँच २३ जुन २०२४ 
  203. "CBS Presents the First Results of the 2023 Census", ४ जुन २०२४, अन्तिम पहुँच १६ जुलाई २०२४ 
  204. "Population of Guam: 2010 and 2020", www2.census.gov, मूलबाट ३ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जनवरी २०२२ 
  205. "Mid 2024 Estimated Resident Population", www.nbs.gov.sc, अन्तिम पहुँच १६ सेप्टेम्बर २०२४ 
  206. "Annual Population Estimates by Parish and Sex, 2011 to 2019", stats.gov.gd, मूलबाट २४ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुन २०२३ 
  207. "Mid Year Total Population Estimates by Age and Sex, 2018 to 2022", stats.gov.vc (en-USमा), Statistical Office, Government of Saint Vincent and the Grenadines, मूलबाट २२ अप्रिल २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुन २०२३ 
  208. "General characteristics of Aruba", cbs.aw, Central Bureau of Statistics Aruba, २० सेप्टेम्बर २०२२, अन्तिम पहुँच १२ नोभेम्बर २०२४ 
  209. "National Annual estimate – Antigua and Barbuda; 2022", statistics.gov.ag, मूलबाट ११ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुलाई २०२४ 
  210. Jersey, States of, "Bulletin 1: Population characteristics", gov.je, मूलबाट १३ अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ सेप्टेम्बर २०२३ 
  211. "Tonga Statistics Department | The official statistics provider for Tonga", मूलबाट २५ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ नोभेम्बर २०२२ 
  212. "Population of the United States Virgin Islands: 2010 and 2020", www2.census.gov, मूलबाट १४ मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जनवरी २०२२ 
  213. "Departament d'Estadística", www.estadistica.ad, अन्तिम पहुँच ६ फेब्रुअरी २०२५ 
  214. "Population and Demographics 2023", www.eso.ky, अन्तिम पहुँच २९ नोभेम्बर २०२४ 
  215. "Isle of Man Population Report 2023", www.gov.im, अन्तिम पहुँच २९ नोभेम्बर २०२४ 
  216. "End of year Population by Sex 2005 to 2017", stats.gov.dm, Central Statistics Office of Dominica, २०११, मूलबाट ३१ मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुन २०२३ 
  217. "Population, Employment and Earnings", www.gov.gg, २९ अक्टोबर २०२४, अन्तिम पहुँच ९ डिसेम्बर २०२४ 
  218. "Bermuda Population Projections 2016–2026", www.gov.bm, मूलबाट १२ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ मार्च २०१९ 
  219. "Population decreased by 157 in 2024", bank.stat.gl, Statistics Greenland, अन्तिम पहुँच १२ फेब्रुअरी २०२५ 
  220. "В Цхинвале прошла пресс-конференция начальника Управления государственной статистики Южной Осетии Инала Тибилова", ugosstat.ru, २९ मार्च २०२२, मूलबाट २८ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ फेब्रुअरी २०२३ 
  221. "POPULATION", Statistics Faroe Islands, १० फेब्रुअरी २०२५, अन्तिम पहुँच १२ फेब्रुअरी २०२५ 
  222. "THE POPULATION AND HOUSING CENSUS SUMMARY", अन्तिम पहुँच १६ जुलाई २०२४ 
  223. "2024 INDICATORS", www.gov.tc, मूलबाट १८ फेब्रुअरी २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ फेब्रुअरी २०२५ 
  224. "Population of American Samoa: 2010 and 2020", www2.census.gov, मूलबाट ६ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जनवरी २०२२ 
  225. "Population of Commonwealth of the Northern Mariana Islands: 2010 and 2020", www2.census.gov, मूलबाट २५ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जनवरी २०२२ 
  226. "Republic of the Marshall Islands 2021 Census Report, Volume 1: Basic Tables and Administrative Report", Pacific Community (SPC): Statistics for Development Division, Pacific Community, ३० मे २०२३, मूलबाट २७ सेप्टेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ सेप्टेम्बर २०२३  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०९-२७ मिति
  227. "Rebased Population Estimates and Vital Statistics for January 1, 2024", stat.gov.sx, अन्तिम पहुँच २२ अगस्ट २०२४ 
  228. "LLV" 
  229. "Population and employment / IMSEE – Monaco IMSEE", www.monacostatistics.mc, मूलबाट २७ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ डिसेम्बर २०१८ 
  230. "Abstract of Statistics 2016", gibraltar.gov.gi, मूलबाट २ जुलाई २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जुलाई २०२३ 
  231. "Demographic structure", अन्तिम पहुँच ६ फेब्रुअरी २०२५ 
  232. २३२.० २३२.१ २३२.२ "Populations légales des collectivités d'outre-mer en 2020", www.insee.fr, मूलबाट २५ अप्रिल २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अप्रिल २०२३ 
  233. "Health Statistics – PalauGov.pw", मूलबाट ९ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ नोभेम्बर २०२२ 
  234. "Anguilla Statistics Department | Home", statistics.gov.ai, अन्तिम पहुँच ११ जनवरी २०२५ 
  235. "Census 2021 – Cook Islands – Ministry of Finance and Economic Management", www.mfem.gov.ck, मूलबाट ३० जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ नोभेम्बर २०२२  वेब्याक मेसिन अभिलेखिकरण ३० जुन २०२३ मिति
  236. "NAURU 2021 POPULATION AND HOUSING CENSUS – ANALYTICAL REPORT", अन्तिम पहुँच ६ डिसेम्बर २०२३ 
  237. "Résultats du recensement de la population 2023 de Wallis-et-Futuna", अन्तिम पहुँच १६ जुलाई २०२४ 
  238. "Saint Helena 2021 Population", मूलबाट २१ नोभेम्बर २०२१-मा सङ्ग्रहित। 
  239. "Statistics", मूलबाट २६ जुलाई २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ नोभेम्बर २०२२ 
  240. "Ascension 2021 population", मूलबाट २९ अक्टोबर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ नोभेम्बर २०२२ 
  241. "KEY FINDINGS OF THE 2023 POPULATION AND HOUSING CENSUS", अन्तिम पहुँच १६ जुलाई २०२४ 
  242. "2021 Census – Preliminary Data Tables", falklands.gov.fk, २५ अक्टोबर २०२२, मूलबाट ११ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जुलाई २०२३ 
  243. "2021 Norfolk Island, Census All persons QuickStats | Australian Bureau of Statistics", www.abs.gov.au, मूलबाट १ नोभेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ नोभेम्बर २०२२ 
  244. "2021 Christmas Island, Census All persons QuickStats | Australian Bureau of Statistics", www.abs.gov.au, मूलबाट २४ डिसेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ नोभेम्बर २०२२ 
  245. "Niue Census of Population and Housing, 2022 Niue Statistics Office", niuestatistics.nu, ३० अगस्ट २०२३, अन्तिम पहुँच ६ डिसेम्बर २०२३ 
  246. "Statistics", www.tokelau.org.nz, मूलबाट ३० अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ नोभेम्बर २०२२ 
  247. "Population", www.vaticanstate.va (इटालेलीमा), Vatican City State, ३१ डिसेम्बर २०२४। 
  248. "2021 Cocos Islands, Census All persons QuickStats | Australian Bureau of Statistics", www.abs.gov.au, मूलबाट १६ नोभेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ नोभेम्बर २०२२ 
  249. "Life on Pitcairn — Pitcairn Island Immigration", Government of the Pitcairn Islands, २०२३, अन्तिम पहुँच १८ जुलाई २०२४