ढाँचा:Db-bio-notice
[[:{{{1}}}]] शीघ्र मेट्नुपर्नेमा मनोनित
यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।
लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।
यस [[:{{{1}}}]]लाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले७ मापदण्ड अन्तर्गत एक वास्तविक व्यक्ति वा मानिसहरूको समूहलाई जनाउदछ। विकिपिडियाको विश्वसनीयता ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्नेछ । तर विश्वसनीयता नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटाउन सकिन्छ। थप जानकारिका लागि कृपया विकिपिडिया उल्लेखनियता पढ्नुहोला।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न [[:{{{1}}}|पृष्ठमा गएर]] आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ।
यदि तपाई यस ढाँचामा ठूलो परिवर्तन गर्ने योजना बनाउदैहुनुहुन्छ भने, यसलाई सार्नुहोस् अथवा मेटाउनको लागि नामाङ्कित गर्नुहोस् । कृपया, ट्विङ्कलको प्रयोगकर्ता र मर्मतकर्तालाई ट्विङ्कल वार्तामा सूचित गर्नुहोस् । यो ढाँचा ट्विङ्कलको स्वचालित रूपमा प्रयोग गरिन्छ । धन्यवाद ! |
यो ढाँचा सँधै प्रतिस्थापित गरिएको हुनुपर्छ (अर्थात्, {{subst:Db-bio-notice}})। कुनै पनि आकस्मिक परिणाम बोटद्वारा स्वत:प्रतिस्थापन गरिनेछ। |
प्रयोग
यदि यो टेम्पलेट पहिले अवस्थित नभएका (नयाँ प्रयोगकर्ता) पेजमा प्रयोग गरिने हो भने, स्वचालित रूपले यसले नयाँ प्रयोगकर्ताको पहिलो लेखमै {{first article}} स्वागत सन्देश दिन्छ । यो स्वागत सन्देश बन्द गर्न पनि सकिन्छ । |nowelcome=
बन्द गर्ने तरिका तल दिइएको छ ।
मूल उपयोग
{{subst:db-bio-notice|पृष्ठकोनाम}}
जहाँ पृष्ठकोनाम शीघ्र मेट्नुपर्ने ट्याग गरिएको पृष्ठको नाम हो ।
मापदण्ड
- nowelcome:- यदि यो मापदण्ड अवस्थित भने, {{first article}}, पृष्ठमा पहिले नोटिस राखिएको भए पनि स्वागत सन्देश समावेश गर्दैन ।
- header:- टेम्पलेटले दुई खण्डमा पूर्वनिर्धारित, "शीघ्र मेट्नुपर्ने पृष्ठकोनाम" नामांकनको हेडर दबाउन उक्साउनेछ
|header=no
। - header-text:- हेडर पाठको अनुकूल शब्द ।
- demo:- यदि तपाईं टेम्पलेटको कार्यक्षमता प्रदर्शन गर्दैहुनुहुन्छ भने, ट्रांसक्लुड गर्नुभन्दा प्रतिस्थापन गर्नुहोस् र प्यारामिटर
|demo=yes
राख्नुहोस् । यो कार्यले टेम्पलेट बोटद्वारा स्वचालित रूपमा प्रतिस्थापन हुनबाट रोकिनेछ । - namespace:- यो विकिपिडियाको शीघ्र मेट्नुपर्ने पृष्ठको लागि ट्याग गरिएको नामस्थान हो । उदाहरणका लागि, पृष्ठ "Wikipedia" हो भने, त्यसपछि शब्द
Wikipedia
हुन��छ । यो प्यारामिटर आवश्यक छैन किनभने यो मापदण्ड पहिले नै पृष्ठको नाममा समावेश भएको हुन्छ । पृष्ठ मुख्य लेख नामस्थानमा छ भने, यो प्यारामिटर हटाइनुपर्छ ।
उदाहरण
- स्वागत सन्देश नभएको खण्डमा
{{subst:db-bio-notice|पृष्ठकोनाम|nowelcome=yes}}
- कुनै हेडर नभएको खण्डमा
{{subst:db-bio-notice|पृष्ठकोनाम|header=no}}
- अनुकूल हेडर प्रयोग गर्नुपरेमा
{{subst:db-bio-notice|पृष्ठकोनाम|header-text=अनुकूल शीर्षलेख}}
- स्वागत सन्देश नभएको खण्डमा र अनुकूल हेडर प्रयोग गर्नुपरेमा
{{subst:db-bio-notice|पृष्ठकोनाम|nowelcome=yes|header-text=अनुकूल शीर्षलेख}}
यो पनि हेर्नुहोस्
- विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार
- विकिपिडिया:पृष्ठ हटाउने नीति
- विकिपिडिया:दिशानिर्देशहरू
- विकिपिडिया:पृष्ठ मेटाउने प्रक्रिया
- विकिपिडिया:पृष्ठ मेटाइएको समीक्षा
- विकिपिडिया:ढाँचा सन्देशहरू/वार्ता नामस्थान